Prakash Adhikari March 15, 2020

 

लण्डन(संयुक्त अधिराज्य), २ चैत्र (बीबीसी) । कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिइसकेको छ।

चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त? यसबारे ताजा जानकारी यो नक्सामा।

कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च १५)

यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ।

सङ्क्रमण मृत्यु
चीन ८०,९९५ ३,२०३
इटली २१,१५७ १,४४१
ईरान १२,७२९ ६११
दक्षिण कोरिया ८,०८६ ७२
स्पेन ६,३९१ १९६
जर्मनी ४,५८५ ९
फ्रांस ४,४७५ ९१
टीम यूएसए २,९४९ ५७
स्विटजरलैंड १,३५९ १३
संयुक्त अधिराज्य १,१४० २१
नर्वे १,०९० ३
स्वीडन ९६१ २
नेदरलैंड्स ९५९ १२
डेनमार्क ८२७ १
जापान ७७३ २२
डायमन्ड प्रिन्स जहाज ६९६ ७
बेल्जियम ६८९ ४
अस्ट्रिया ६५५ १
कतार ३३७
अस्ट्रेलिया २५० ३
क्यानडा २५० १
मलेशिया २३८
ग्रीस २२८ ३
फिनलण्ड २२५
सिंगापुर २१२
बहराइन २१०
इजरेल १९३
चेक गणतन्त्र १८९
स्लोभिनिया १८१ १
पोर्चुगल १६९
आइसलैंड १५६
ब्राजील १५१
आयरलैंड १२९ २
रोमेनिया १२३
एस्टोनिया ११५
फिलीपिंस १११ ८
इराक ११० १०
इजीप्ट १०९ २
कुवेत १०४
पोलण्ड १०३ ३
सऊदी अरब १०३
भारत १०२ २
इंडोनेशिया ९६ ५
लेबनान ९३ ३
संयुक्त अरब इमिरेट्स ८५
थाईलैंड ८२ १
सैन मरीनो ८० ५
चिली ६१
रुसी फेडरेशन ५९
चाइनीज ताइपेई ५९ १
भियतनाम ५३
लक्जमबर्ग ५१ १
सर्बिया ४६
स्लोभाकिया ४४
बल्गेरिया ४१ २
ब्रुनाई दारुसलाम ४०
अल्बेनिया ३८ १
वेस्ट ब्याङ्क ३८
पेरू ३८
क्रोएशिया ३८
दक्षिण अफ्रीका ३८
अल्जीरिया ३७ ३
पनामा ३६ १
अर्जेंटीना ३४ २
पाकिस्तान ३१
हंगेरी ३०
जोर्जिया ३०
इक्वेडोर २८ २
बेलारूस २७
साइप्रस २६
मेक्सिको २६
लात्भिया २६
कोस्टा रिका २६
कोलंबिया २२
ओमान १९
आर्मीनिया १८
माल्टा १८
ट्यूनीशिया १८
बोस्निया एण्ड हर्सगोभिना १८
मोरक्को १७ १
अजरबैजान १५ १
उत्तर म्यासडोनिआ १४
मोल्डोभा १२
डोमिनिकन रिपब्लिक ११
अफगानिस्तान ११
मालदीभ्स १०
श्रीलंका १०
बोलिभिया १०
सेनेगल १०
मार्टिनिक ९
फरो आइलैंड्स ९
लिथुएनिया ८
जमैका ८
कंबोडिया ७
फ्रेञ्च गियाना ७
न्यूजीलैंड ६
रियूनियन आइलैंड ६
कजाखस्तान ६
पराग्वे ६
टर्की ५
क्यूबा ४
लिखटेन्सटाइन ४
Jersey ४
उरुग्वे ४
यूक्रेन ३ १
बांग्लादेश ३
पुएर्तो रिको ३
फ्रेंच पोलिनेशिया ३
घाना ३
नाइजीरिया २
सेन्ट मार्टिन (फ्रान्स) २
भेनेजुएला २
त्रिनिडाड एंड टोबैगो २
सेसल्स २
बुर्किना फासो २
होंडूरस २
क्यामरुन २
डीआर कंगो २
अरुबा २
नामीबिया २
मोनेको २
जोर्डन १
गिनी १
रुवाण्डा १
ग्वाडेलुप १
सूडान १ १
ग्रुन्से १
इक्वेटोरियल गिनी १
इथियोपिया १
केमन आइलैंड्स १
सूरीनाम १
नेदरलैंड्स एंटिलीस १
ग्वाटेमाला १
गुयाना १ १
स्वाजीलैंड १
जिब्राल्टर १
टोगो १
आइभरी कोस्ट १
कीनिया १
भूटान १
सेन्ट बार्थेलेमी १
सेंट लूसिया १
मंगोलिया १
मोरिटानिया १
एंटिगा एंड बरबूडा १
भ्याटिकन १
सेंट विंसेंट एंड द ग्रेनाडिन्स १
नेपाल १
एण्डोरा १
गेबोन १

स्रोत: जन्स हप्किन्स विश्वविद्यालय (बाल्टिमोर, अमेरिका), स्थानीय अधिकारीहरू

अन्तिम अपडेट: २०२० मार्च १५, १४:४५ GMT+५:४५

Share Now

Leave a comment.