काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठललाई सम्बोधन गर्नुभएको छ ।
प्रधानमन्त्री के.पी.शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको तर्फबाट राष्ट्रपति भण्डारी आर्थिक बर्ष २०७७ । ७८ को नीति तथा कार्यक्रम संबोधनमार्फत संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा संसदमा दुई घण्टाभन्दा बढी भाषण गर्नुभयो । नीति तथा कार्यक्रममा समेट्नै नपर्ने विगतमा आर्थिक सर्वेक्षणमा समेटिदै आएका विषय वस्तु, सामान्यतः बजेटमा उल्लेख गरिने मन्त्रालयगत विवरण पनि नीति तथा कार्यक्रममा समेटिएकोले यो नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण र बजेटको ककटेल जस्तो हुन गएको छ ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमको पूर्ण पाठ यस प्रकार छ :
आर्थिक बर्ष २०७७ / ७८ को नीति तथा कार्यक्रम


















