Prakash Adhikari January 23, 2018

बालकोट(भक्तपुर), ९ माघ । नेकपा एमालेले राष्ट्रिय सभामा उठाउने सबै उम्मेद्वारको टुंगो लगाएको छ ,

एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा मंगलबार बसेको स्थायी कमिटिको बैठकले पदेश १,२,३ र ४ का उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । एमालेको हिजो बसेको बैठकले प्रदेश नं ५, ६ रु ७ का उम्मेद्वारहरुको टुंगो लगाइसकेको थियो ।

नेकपा एमालेबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने उम्मेदवारहरुको अन्तिम सूची यस्तो छ ः

प्रदेश नं १–
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

प्रदेश नं २–
१. सुमन प्याकुरेल (खुला), सप्तरी

प्रदेश नं ३

१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

प्रदेश नं ४–
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ

प्रदेश नं ५–

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश नं ६–

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७–
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुावर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

Share Now

Leave a comment.