Prakash Adhikari January 27, 2021

 

काठमाडौं, १४ माघ । विघटित प्रतिनिधि सभाका सांसद तथा संविधान निर्माण गर्ने सविधानसभाका सांसदहरुले माइतीघरमा धर्ना सुरु गरेका छन् ।

अनधिकृत अधिकारको उपयोग गरेर असंवैधानिक तरिकाले संघीय प्रतिनिधिसभा विघटन गरिएकोमा त्यसको विरोध गर्दै पुनस्थापनाको माग राखेर उनीहरुले धर्नाका कार्यक्रम राखेका हुन् ।

यो धर्ना माघ २१ गतेसम्म हरेक दिन आयोजना हुने बताइएको छ ।

Share Now

Leave a comment.