काठमाडौं, २९ माघ । नेपाली कांग्रेसले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधी सभा निर्वाचनमा समानुपातिकतर्फ पाएको ४० स्थानका लागि नाम टुंगो लगाएको हो ।
समानुपातिक सांसदको नामावलीलाई अन्तिम रुप दिएर आजै निर्वाचन आयोगमा बुझाइने छ।
कांग्रेसबाट सांसद बन्ने भाग्यमानीहरु
खसरआर्य (पुरुष) : बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे
आदिवासी जनजाति : बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा ,दिब्यमणि राजभण्डारी
दलित : मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली स्नेही,
मधेसी : विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय
महिला (खसरआर्य) : सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा
महिला (जनजाति) : ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुवर्ण ज्वारचन
महिला (दलित) : सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली
महिला (मधेसी) : सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा
थारू : पद्यमनारायण चौधरी,पार्वता डीसी चौधरी
मुस्लिम : अतहर कमल मुसलमान
पिछडिएको क्षेत्र : जयपति रोकाय