Prakash Adhikari May 23, 2021

 

काठमाडौं, ९ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा आइतबार एकै दिन १ सय ३१ जना पुगेका छन् ।

पर्यटन विभागकी निर्देशक मिरा आचार्यले दिनुभएको जानकारी अनुसार आज हिमालयन गाइडका ३८, वेयफूलका २२, समीट क्लबका १५,पाइनियरका १४, ग्लेसियर हिमालय र हिमालय एसेन्टका ११ । ११ सोतारी र ट्याग नेपालका ७ ।७ ह्यापी फिट र सेभेन समीटका तर्फबाट गएका ३ । ३ जना आरोहीहरुले विश्वको सर्वोच्च शिखर चुमेका छन् ।

 

 

Share Now

Leave a comment.