Prakash Adhikari October 18, 2021

काठमाडौं, ३१ असोज  । माधव कुमार नेपालले नेतृत्व गर्नुभएको नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिँदै नेताहरूको कार्यविभाजन गरेको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालद्वारा असोज २८ गते बिहीबार जारी गरिएको अन्तरपार्टी निर्देशनअनुसार ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको हो।

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा असोज ५–७ मा बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ मा बसेको स्थायी कमिटीको सातौं बैठक सम्पन्न भएपछि जारी गरिएको अन्तरपार्टी निर्देशन २ मा केन्द्रीय कमिटी विस्तार, नेताहरूको पदीय हैसियत र कार्य विभाजन तय गरिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।

अध्यक्ष नेपाल संसदीय दलको नेता तथा पार्टीको समग्र नेतृत्वको जिम्मेवारीमा छन् भने वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको हैसियतमा राखिएको छ।

खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। उक्त निर्देशनमा पार्टीको ४२ सदस्यीय स्थायी कमिटी ९४ सदस्यीय पोलिटब्युरो गठन गरिएको जानकारी पनि दिइएको छ।

नेताद्वय मुकुन्द न्यौपानेलाई उद्योग वाणिज्य विभागको इन्चार्ज र र प्रदीप नेपाललाई प्रतिष्ठानको इन्चार्जको जिम्मेवारी दिइएको छ। उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला प्रमुख तथा उपाध्यक्षहरू प्रमेश हमाललाई स्कुल विभाग, घनेन्द्र बस्नेतलाई प्रदेश १ को इन्चार्ज, केदार न्यौपानेलाई बागमती प्रदेशको इन्चार्ज, केशवलाल श्रेष्ठलाई गण्डकी प्रदेशको इन्चार्ज, धर्मनाथप्रसाद साहलाई प्रदेश २ को इन्चार्ज र जयन्ती राईलाई महिला फाँटको इन्चार्ज बनाइएको छ।

अध्यक्ष नेपालद्वारा जारी २३ बुँदे अन्तरपार्टी निर्देशन–२ मा ‘कम्युनिस्ट आन्दोलनमा हाबी दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्ने’ उल्लेख छ।

यस्तै महासचिव डा. बेदुराम भुसाललाई संगठन र राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी दिइएको छ भने उपमहासचिव प्रकाश ज्वालालाई संगठन विभागको उपप्रमुख र कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी तोकिएको छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको संरचना र कार्यविभाजन
क्र.सं. नाम पदीय हैसियत जिम्मेवारी
१ माधवकुमार नेपाल अध्यक्ष पार्टीकोसमग्र नेतृत्व, संघीय संसदीय दलको नेता
२ झलनाथ खनाल सम्मानित नेता विदेश विभाग प्रमुख
३ मुकुन्द न्यौपाने नेता उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इञ्चार्ज
४ प्रदिप नेपाल ” प्रतिष्ठानहरूकोइञ्चार्ज
५ राजेन्द्रप्रसाद पाण्डे उपाध्यक्ष राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेता
६ प्रमेश हमाल ,, पार्टी स्कूल विभाग प्रमुख
७ घनेन्द्र बस्नेत ,, प्रदेश नं १ इञ्चार्ज
८ केदार न्यौपाने ” वागमती प्रदेश इञ्चार्ज
९ केशवलाल श्रेष्ठ ” गण्डकी प्रदेश इञ्चार्ज
१० धर्मनाथ प्रसाद शाह ,, प्रदेश नं. २ इञ्चार्ज
११ जयन्ती राई ,, महिला फाँट इञ्चार्ज
१२ डा. बेदुराम भुसाल महासचिव सब्गठन विभाग प्रमुख र राष्ट्रिय सभा दलको नेता
१३ प्रकाश ज्वाला उपमहसचिव सब्गठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इञ्चार्ज
१४ डा. गब्गालाल तुलाधर ” केन्द्रीय कार्यालय तथा विपद्व्यवस्थापन र शिक्षा विभाग प्रमुख
१५ डा. विजय पौडेल ,, मोर्चा इञ्चार्ज तथा अर्थ योजना विभाग प्रमुख
१६ जगन्नाथ खतिवडा ,, प्रचार विभाग तथा संचार फाँट इन्चार्ज
१७ नागेन्द्र चौधरी सचिव वन तथा वातावरण विभाग र स्वास्थ्य विभाग प्रमुख
१८ भागवत विश्वासी ,, लुम्विनी प्रदेश इञ्चार्ज
१९ गरिमा शाह ” सुदुर पश्चिम इञ्चार्ज
२० राजेन्द्र राई ,, प्रदेश १ सहइञ्चार्ज तथा प्रदेश १ संसदीय दलको नेता
२१ रामकुमारी झाक्री ,, मन्त्री
२२ जीवनराम श्रेष्ठ ” वागमती प्रदेश सहइञ्चार्ज, संघीय संसदीय विभाग प्रमुख, काठमाण्डौ जिल्ला इन्चार्ज
२३ उर्वादत्त पन्त स्थायी कमिटी सदस्य भौतिक योजना विभाग प्रमुख
२४ कल्याणी खड्का प्रदेश २ सहइञ्चार्ज र रौतहट जिल्ला इन्चार्ज
२५ गोविन्द कोइराला ” सहकारी तथा गरिबी निवारण विभाग प्रमुख
२६ गौरा प्रसाई कोइराला ,, समाज कल्याण विभाग प्रमुख
२७ चुडामणी विक जंगली ,, गण्डकी प्रदेश सहइञ्चार्ज
२८ तुलबहादुर गुरुब ,, गण्डकी प्रदेश कमिटी अध्यक्ष
२९ बलराम बास्कोटा ,, कृषि तथा भूमिसुधार विभाग प्रमुख र किसान फाँट इञ्चार्ज
३० भानुभक्त जैसी ,, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग प्रमुख
३१ रत्नेश्वर गोइत ,, प्रदेश २ सहइञ्चार्ज
३२ रामचन्द्र यादव ,, प्रदेश २ प्रदेश कमिटी अध्यक्ष
३३ रामजी शर्मा ,, गण्डकी प्रदेश उपाध्यक्ष र मुस्ताब जिल्ला इञ्चार्ज
३४ रामप्रित पासवान ” प्रदेश २ सहइञ्चार्ज
३५ विरोध खतिवडा ,, मन्त्री
३६ विश्वनाथ प्याकुरेल ” उपत्यका विशेष प्रदेश इञ्चार्ज
३७ शत्रुधन महतो ,, उपभोक्ता हित संरक्षण विभाग प्रमुख तथा फाँट इञ्चार्ज र प्रदेश २ संसदीय दलको नेता
३८ शारदा सुवेदी ” गण्डकी प्रदेश सहइञ्चार्ज
३९ श्रीप्रसाद साह ,, प्रबास इञ्चार्ज (भारतबाहेक)
४० साबित्रा भुसाल ,, वागमती प्रदेश कमिटी अध्यक्ष
४१ सुरेश कार्की ” प्रदेश १ प्रदेश कमिटी अध्यक्ष
४२ हरि पराजुली ,, स्थानीय तह विभाग प्रमुख
४३ कृष्णप्रसाद खनाल पोलिटब्युरो सदस्य चितवन जिल्ला इञ्चार्ज
४४ खगेन्द्र चुडाल समाज कल्याण विभाग उपप्रमुख
४५ गणेश काबमाब ,, पाँचथर जिल्ला इञ्चार्ज
४६ चन्द्रबहादुर शाही ,, कर्णाली प्रदेश सह इञ्चार्ज
४७ दलबहादुर सुनार ,, लुम्विनी प्रदेश सहइञ्चार्ज
४८ दिनेशकुमार राई ,, बारा जिल्ला इञ्चार्ज
४९ डा.देउमान सम्बाहाम्फे ,, मोरब जिल्ला सहइञ्चार्ज
५० देवशंकर पौडेल ,, रामेछाप जिल्ला इञ्चार्ज
५१ निरादेवी जैरु ,, सुदुर पश्चिम प्रदेश सहइञ्चार्ज
५२ प्रतापलाल श्रेष्ठ ,, गण्डकी प्रदेश सचिव
५३ प्रेमबहादुर आले ,, सुदुर पश्चिम प्रदेश सहइञ्चार्ज तथा संघीय मन्त्री
५४ प्रेमलकुमार खनाल ,, पेशागत महासब्घ इञ्चार्ज
५५ बलदेव चौधरी ,, प्रदेश १ प्रदेश कमिटी उपाध्यक्ष तथा उदयपुर जिल्ला इन्चार्ज
५६ बिक्रम शाही ,, सुदुर पश्चिम प्रदेश कमिटी अध्यक्ष
५७ म. महफुज अन्सारी ,, सुनसरी जिल्ला इञ्चार्ज
५८ मेटमणी चौधरी ,, लुम्विनी प्रदेश कमिटी अध्यक्ष
५९ यदुवंश झा ,, लोकतान्त्रिक मधेशी सब्गठन इञ्चार्ज
६० रविन्द्र बैठा धोवी ,, सर्लाही जिल्ला इञ्चार्ज
६१ राजन राई ,, प्रदेश १ प्रदेश कमिटी उपाध्यक्ष
६२ रामकुमार ज्ञवाली ,, सुदुर पश्चिम प्रदेश सहइञ्चार्ज
६३ रामचन्द्र साह तेली ,, पर्सा जिल्ला इञ्चार्ज
६४ लक्ष्मण पौडेल ,, प्रदेश २ प्रदेश कमिटी सचिव
६५ ललित बस्नेत ,, मकवानपुर जिल्ला इञ्चार्ज
६६ विजय गुरुब ,, सम्पर्क समन्वय कमिटी संयोजक
६७ शेरबहादुर के.सी. ,, कर्णाली प्रदेश सहइञ्चार्ज
६८ सरलाकुमारी यादव ,, रौतहट जिल्ला सहइञ्चार्ज
६९ सुधिरप्रसाद साह ,, धनुषा जिल्ला इञ्चार्ज
७० सोमप्रसाद पाण्डे ,, कोष तथा आर्थिक विभाग प्रमुख र पाल्पा जिल्ला इञ्चार्ज
७१ हंशबहादुर शाही ,, कर्णाली प्रदेश सहइञ्चार्ज
७२ उमेश डागी बैकल्पिक पोलिटब्युरो सदस्य संखुवासभा जिल्ला इञ्चार्ज
७३ कृष्ण पन्त चितवन जिल्ला सहइञ्चार्ज
७४ गंगा नेपाल सिन्धुली जिल्ला इञ्चार्ज
७५ गणेश वि.क. ,, उत्पीडित जातीय मुक्ति समाज इञ्चार्ज
७६ गोपाल बराल ,, काठमाडौँ जिल्ला सहइञ्चार्ज
७७ दिलकुमारी पन्त ,, युवा फाँट इञ्चार्ज
७८ निर्मल सुवेदी ,, बर्दिया जिल्ला इञ्चार्ज
७९ परमानन्द भट्ट ,, बैतडी जिल्ला इञ्चार्ज
८० प्रभा बज्राचार्य ,, काठमाडौँ जिल्ला सहइञ्चार्ज
८१ प्रमोद शर्मा ,, उपत्यका विशेष प्रदेश सहइञ्चार्ज
८२ प्रेमनारायण पौडेल ,, स्याब्जा जिल्ला इञ्चार्ज
८३ बसन्तप्रसाद मानन्धर ,, काठमाडौँ जिल्ला सहइञ्चार्ज
८४ भवानी खापुब ,, तेह्रथुम जिल्ला इञ्चार्ज तथा राज्य मन्त्री
८५ महेश रेग्मी ,, प्रदेश १ प्रदेश कमिटी सचिव तथा विराटनगर महानर इञ्चार्ज
८६ रजिउदिन आलम ,, रौतहट जिल्ला सहइञ्चाज
८७ राजेन्द्र लोहनी ,, नुवाकोट जिल्ला इञ्चार्ज
८८ राजेन्द्रमान श्रेष्ठ ,, श्रम रोजगार विभाग प्रमुख
८९ रामकुमार भट्टराई ,, विद्यार्थी फाँट इञ्चार्न तथा निर्वाचन विभाग प्रमुख
९० राममणि पोखे्रल ,, उदयपुर जिल्ला सहइञ्चार्ज
९१ श्रीनाथ बराल ,, गण्डकी प्रदेश कमिटी उपसचिव तथा कास्की जिल्ला इञ्चार्ज
९२ शिव भण्डारी ,, दोलखा जिल्ला इञ्चार्ज
९३ हर्कमान तामाब ,, मोरब जिल्ला इञ्चार्ज
९४ होम बुढाथोकी ,, रामेछाप जिल्ला सहइञ्चार्ज
९५ उदया शर्मा के.क.का पूर्ण सदस्य २०७८÷५÷२ बाट पेशागत महासब्घ सहइञ्चार्ज
९६ उषा पोखरेल सप्तरी जिल्ला सहइञ्चार्ज
९७ कृष्णलाल महर्जन ललितपुर जिल्ला इञ्चार्ज
९८ कौशिला सिंह बर्दिया जिल्ला सहइञ्चार्ज
९९ गोपाल बहादुर बम ,, मुगु जिल्ला इञ्चार्ज
१०० गोमा विष्ट ,, महिला फाँट सहइञ्चार्ज
१०१ ठगेन्द्रप्रकाश पुरी ,, कर्णाली प्रदेश कमिटी सचिव
१०२ देवी ओली ,, रुकुम पश्चिम जिल्ला इञ्चार्ज
१०३ धन बहादुर बुढा ,, डोल्पा जिल्ला इञ्चार्ज
१०४ नन्दा शर्मा चपाईं ,, सुर्खेत जिल्ला सहइञ्चार्ज
१०५ माया भट्ट ,, सुदुर पश्चिम प्रदेश कमिटी उपसचिव
१०६ मुनु सिग्देल ,, मकवानपुर जिल्ला सहइञ्चार्ज
१०७ रिता रावल ,, जाजरकोट जिल्ला सहइञ्चार्ज
१०८ रेखा थापा बस्याल ,, गण्डकी प्रदेश कमिटी उपसचिव
१०९ विजया विष्ट ,, कालिकोट जिल्ला सहइञ्चार्ज
११० विद्या चामलिब ,, मोरब जिल्ला सहइञ्चार्ज
१११ शारदा भट्ट ,, कैलाली जिल्ला सहइञ्चार्ज
११२ शेर बहादुर कुँवर ,, सुदुर पश्चिम प्रदेश कमिटी उपाध्यक्ष तथा अछाम जिल्ला इञ्चार्ज
११३ अमर बहादुर थापा २०७८÷६÷७ बाट दैलेख जिल्ला इञ्चार्ज
११४ अम्विका थापा प्रदेश २ सम्पर्क कमिटी इञ्चार्ज
११५ अम्विका राजभण्डारी ,, प्रदेश १ महिला फाँट
११६ अशोक कोइराला ,, बाँके जिल्ला इञ्चार्ज
११७ अशोक थापा ,, भारत प्रवास इञ्चार्ज
११८ आब्निमा लामा ,, सोलुखुम्बुजिल्ला इञ्चार्ज
११९ इन्दु आचार्य ,, बुद्धिजीवी फाँट सहइन्चार्ज
१२० इन्द्र बुढाथोकी ,, झापा जिल्ला इञ्चार्ज
१२१ इन्द्रकुमार झा ,, रौतहट जिल्ला सहइञ्चार्ज
१२२ उदय बहादुर बोहरा ,, सल्यान जिल्ला इन्चार्ज
१२३ उपेन्द्रनारायण साह ,, सप्तरी जिल्ला सहइञ्चाज
१२४ कल्पना माण्डव्य ,, लुम्विनी सम्पर्क कमिटी इञ्चार्ज
१२५ कुर्मराज शाही ,, कालिकोट जिल्ला इञ्चार्ज
१२६ कुलद्विप भट्ट ,, सुर्खेत जिल्ला सहइञ्चार्ज
१२७ कुलबहादुर कुँवर ,, अछाम जिल्ला सहइञ्चार्ज
१२८ केदार कंडेल ,, सुर्खेत जिल्ला सहइञ्चार्ज
१२९ केदार सञ्जेल ,, उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष
१३० केशव तिमिल्सिना ,, सुनसरी जिल्ला सहइञ्चार्ज
१३१ केशव बिष्ट ,, खेलकुद फाँट इञ्चार्ज तथा सुनसरी जिल्ला सहइञ्चार्ज
१३२ कृष्णप्रसाद सापकोटा ,, काभ्रे जिल्ला इञ्चार्ज
१३३ कृष्ण नेपाली ,, पोखरा महानगर इञ्चार्ज
१३४ कृष्ण बिसी ,, जाजरकोट जिल्ला इञ्चार्ज
१३५ क्षेत्रबहादुर खत्री ,, कपिलवस्तु जिल्ला इञ्चार्ज
१३६ खिनु ल्वाबवा ,, इलाम जिल्ला सहइञ्चार्ज
१३७ गगन रावल ,, बाजुरा जिल्ला सहइञ्चार्ज
१३८ गणेश खनाल ,, गुल्मी जिल्ला इञ्चार्ज
१३९ गम्भीरलाल श्रेष्ठ ,, सिन्धुपाल्चोक जिल्ला सहइञ्चार्ज
१४० डा. गोपाल खनाल ,, नबलपुर जिल्ला इञ्चार्ज
१४१ गोमा तिमिल्सिना ,, मकवानपुर जिल्ला सहइञ्चार्ज
१४२ गोपाल न्यौपाने ,, दोलखा जिल्ला सहइञ्चार्ज
१४३ गोविन्द न्यौपाने ,, सप्तरी जिल्ला इञ्चार्ज
१४४ गोविन्द बन्दी कानुन विभाग प्रमुख तथा फाँट ईञ्चार्ज
१४५ गुरु बुर्लाकोटी ,, धादिब जिल्ला इञ्चार्ज
१४६ डा. घनप्रसाद गौतम ,, कानुन फाँट सहइञ्चार्ज
१४७ चन्द्र बहादुर गुरुब ,, मोरब जिल्ला सहइञ्चार्ज
१४८ चित्र थापा ,, तनहुँ जिल्ला इञ्चार्ज तथा जनजाति महासंघ सहइन्चार्ज
१४९ चिरञ्जीवी आचार्य ,, वीरगञ्ज महानगरपालिका इञ्चार्ज
१५० छविलाल उपे्रती ,, बारा जिल्ला सहइञ्चार्ज
१५१ जीवन घिमिरे ,, महिला फाँट सहइञ्चार्ज
१५२ जोग बहादुर राना ,, दाब जिल्ला इञ्चार्ज
१५३ टिकाराम रिजाल ,, प्युठान जिल्ला इञ्चार्ज
१५४ टेक बहादुर खाँड ,, दैलेख जिल्ला सहइञ्चार्ज
१५५ टोक बहादुर वाइवा ,, काभ्रे जिल्ला सहइञ्चार्ज
१५६ डिल्लि उप्रेती ,, सर्लाही जिल्ला सहइञ्चार्ज
१५७ तर्क बहादुर शाही ,, दैलेख जिल्ला सहइञ्चार्ज
१५८ ताज मोहम्मद ,, मुस्लिम इत्तेहाद सब्गठन इञ्चार्ज
१५९ तारा लामा तामाब ,, सुप. प्रदेश कमिटी उपसचिवकञ्चनपुर जिल्ला सहइञ्चार्ज र प्रदेश मन्त्री
१६० तिर्थ बुढा ,, जुम्ला जिल्ला सहइञ्चार्ज
१६१ तुलाराज सिंखडा ,, कर्णाली सम्पर्क कमिटी इञ्चार्ज र कालिकोट जिल्ला सहइन्चार्ज
१६२ दामोदर अर्याल ,, बर्दिया जिल्ला सहइञ्चार्ज
१६३ दिनेशचन्द्र सुवेदी ,, सुदुर पश्चिम प्रदेश कमिटी सचिव
१६४ दीर्घ सोडारी ,, सुप.प्रदेश उपसचिव, कैलाली जिल्ला इञ्चार्ज तथा प्रदेश संसदीय दलको नेता
१६५ दिलबहादुर सिंह ,, बझाब जिल्ला इञ्चार्ज
१६६ देविलाल थापा ,, जुम्ला जिल्ला इञ्चार्ज
१६७ धनराज आचार्य ,, कास्की जिल्ला सहइञ्चार्ज
१६८ धर्मराज पौडेल ,, धनकुटा जिल्ला इञ्चार्ज
१६९ धिरेन्द्र बहादुर श्रेष्ठ ,, सल्यान जिल्ला सहइञ्चार्ज
१७० धु्रव बिष्ट ,, भक्तपुर जिल्ला इञ्चार्ज
१७१ नरेन्द्र विष्ट ,, दार्चुला जिल्ला इञ्चार्ज
१७२ नरेश शाही ,, युवा फाँट सहइञ्चार्ज
१७३ नेत्र भट्टराई ,, ओखलढुब्गा जिल्ला इञ्चार्ज
१७४ परमानन्द भट्ट ,, बैतडी जिल्ला इञ्चार्ज
१७५ पासाब शेर्पा ,, जनजाति महासब्घ इञ्चार्ज
१७६ पिताम्वर भुसाल ,, अर्घाखाँची जिल्ला इञ्चार्ज
१७७ पिताम्वर सारु ,, अर्घाखाँची जिल्ला सहइञ्चार्ज
१७८ पुष्प पोख्रेल ,, झापा जिल्ला सहइञ्चार्ज
१७९ बबि चाम्लिब ,, खोटाब जिल्ला इञ्चार्ज
१८० बालकृष्ण चापागाईँ ,, रूपन्देही जिल्ला इञ्चार्ज
१८१ बालकृष्ण बराल ,, लमजुब जिल्ला इञ्चार्ज
१८२ बालगोपाल थापा ,, पर्सा जिल्ला सहइञ्चार्ज
१८३ बिभा कार्की ,, बारा जिल्ला सहइञ्चार्ज
१८४ भक्त केसी ,, इलाम जिल्ला सहइञ्चार्ज
१८५ भगवती नेपाल ,, सिन्धुपाल्चोक जिल्ला इञ्चार्ज
१८६ भद्रसिंह बुढा मगर ,, सल्यान जिल्ला सहइञ्चार्ज
१८७ भिमबहादुर बस्नेत ,, शिक्षक फाँट इञ्चार्ज
१८८ भिउमान घर्ती ,, रुकुम पूर्व जिल्ला इञ्चार्ज
१८९ मनाकुमारी साउद ,, अछाम जिल्ला सहइञ्चार्ज
१९० महेन्द्र थापा ,, स्याब्जा जिल्ला सहइञ्चार्ज
१९१ मिना ज्ञवाली ,, काठमाण्डौ जिल्ला सहइञ्चार्ज
१९२ मिना यादव ,, मोरब जिल्ला सहइञ्चार्ज
१९३ मिरा गुरुब ,, वागमती सम्पर्क कमिटी इञ्चार्ज
१९४ मुना बानिया ,, म्याग्दी जिल्ला इञ्चार्ज
१९५ मोति पौडेल ,, पर्बत जिल्ला इञ्चार्ज
१९६ मोहन गौतम ,, युवा विद्यार्थी जिल्ला कमिटी इञ्चार्ज, विद्यार्थी फाँट सहइञ्चार्ज र अध्यक्षको सचिवालय
१९७ यमुना भुसाल ,, अर्घाखाँची जिल्ला सहइञ्चार्ज
१९८ रमेश शाक्य ,, भोजपुर जिल्ला इञ्चार्ज
१९९ राजु गुरुब ,, लुम्विनी प्रदेश कमिटी सचिव
२०० राधा लक्ष्मी खरेल ,, सुदुर पश्चिम सम्पर्क कमिटी इञ्चार्ज
२०१ रामचन्द्र पराजुली ,, इलाम जिल्ला इञ्चार्ज
२०२ रामेश्वर श्रेष्ठ ,, काठमाडौँ महानगर सहइञ्चार्ज
२०३ लक्ष्मण केसी ,, शिक्षा विभाग उपप्रमुख तथा सम्पर्क समन्वय कमिटी सहसंयोजक
२०४ लक्ष्मण लम्साल ,, वागमति प्रदेश कमिटी सचिव तथा काभ्रे जिल्ला सहइञ्चार्ज
२०५ लालबहादुर खड्का ,, कञ्चनपुर जिल्ला इञ्चार्ज
२०६ लोकबहादुर हमाल ,, हुम्ला जिल्ला इञ्चार्ज
२०७ लोकमणी आत्रेय ,, बर्दिया जिल्ला सहइञ्चार्ज
२०८ विजय चौधरी ,, महोत्तरी जिल्ला इञ्चार्ज
२०९ विमल पुन ,, रुकुम पश्चिम जिल्ला सहइञ्चार्ज
२१० विदुर सापकोटा ,, काभ्रेजिल्ला सहइञ्चार्ज
२११ विरबलकाजी राई ,, खोटाब जिल्ला सहइञ्चार्ज
२१२ विष्णु लम्साल ,, मजदुर फाँट इञ्चार्ज
११३ वृहस्पति अधिकारी ,, परासी जिल्ला इञ्चार्ज
२१४ शंकर भण्डारी ,, अछाम जिल्ला सहइञ्चार्ज
२१५ शंकरनारायण श्रेष्ठ ,, तनहु जिल्ला सहइञ्चार्ज
२१६ शंभु श्रेष्ठ ,, प्रचार विभाग उपप्रमुख तथा संचार फाँट सहइन्चार्ज
२१७ शान्ता आचार्य ,, प्युठान जिल्ला सहइञ्चार्ज
२१८ शारदा घिमिरे ,, झापा जिल्ला सहइञ्चार्ज
२१९ शारदा स्वर्णकार ,, दाब जिल्ला सहइञ्चार्ज
२२० शिव प्रसाद उपाध्याय ,, सुर्खेत जिल्ला इञ्चार्ज
२२१ शिवराज शर्मा ,, हुम्ला जिल्ला सहइन्चार्ज
२२२ श्रीप्रसाद शर्मा ,, बागलुब जिल्ला इञ्चार्ज
२२३ सत्यनारायण यादव ,, सिराहा जिल्ला इञ्चार्ज
२२४ सविता अधिकारी ,, महिला फाँट सहइञ्चार्ज
२२५ सागर नेपाल ,, काठमाण्डौं महानगर इञ्चार्ज
२२६ सावित्रा रेग्मी ,, मोरब जिल्ला सहइञ्चार्ज
२२७ सावित्री मल्ल ,, दैलेख जिल्ला सहइञ्चार्ज
२२८ सुन्दर विश्वकर्मा ,, बारा जिल्ला सहइन्चार्ज
२२९ सुमुना श्रेष्ठ ,, संखुवासभा जिल्ला सहइञ्चार्ज
२३० सूर्यचन्द्र न्यौपाने ,, मकवानपुर जिल्ला सहइञ्चार्ज
२३१ सूर्य शर्मा ,, भरतपुर महनगरपालिका इञ्चार्ज
२३२ सोम सापकोटा ,, सिन्धुपाल्चोक जिल्ला सहइन्चार्ज
२३३ हनुमान चौधरी ,, कैलाली जिल्ला सहइञ्चार्ज
२३४ हरि घर्ती ,, रोल्पा जिल्ला इञ्चार्ज
२३५ हर्क बहादुर सिंह ,, सु.प.प्रदेश उपाध्यक्ष तथा डोटी जिल्ला इञ्चार्ज
२३६ हिक्मतजब्ग शाही ,, बाजुरा जिल्ला इञ्चार्ज
२३७ हिराचन्द्र के.सी. ,, युवा तथा खेलकुद विभाग प्रमुख तथा दाब जिल्ला सहइन्चार्ज
२३८ हेमराज घिमिरे ,, संखुवासभा जिल्ला सहइञ्चार्ज
२३९ अनारकली मिया केकका वैकल्पिक सदस्य २०७८÷५÷२ बाटदाब जिल्ला सहइञ्चार्ज तथा मुस्लिम संगठन सहइञ्चार्ज
२४० कलिला खातुन तनहुँ जिल्ला सहइञ्चार्ज तथा मुस्लिम संगठन सहइञ्चार्ज
२४१ कृष्ण कुमार श्रेष्ठ मन्त्री
२४२ कृष्णाकुमारी राई मोरब जिल्ला सहइञ्चार्ज
२४३ दुर्गा परियार ,, उदयपुर जिल्ला सहइञ्चार्ज
२४४ पार्वती विसुंके ,, दैलेख जिल्ला सहइञ्चार्ज
२४५ पूर्णा जोशी ,, डोटी जिल्ला सहइञ्चार्ज
२४६ पुष्पाकुमारी कर्ण ,, राष्ट्रिय हित सुरक्षा प्रबद्र्धन विभाग प्रमुख
२४७ रमा आले मगर ,, काठमाडौँ जिल्ला सहइञ्चार्ज
२४८ राजेन्द्रलक्ष्मी गैरे ,, पाल्पा जिल्ला सहइञ्चार्ज
२४९ लक्ष्मीकुमारी चौधरी ,, कैलाली जिल्ला सहइञ्चार्ज
२५० विना बुढाथोकी ,, कञ्चनपुर जिल्ला सहइञ्चार्ज
२५१ शर्मीलादेवी पौडेल ,, स्याब्जा जिल्ला सहइञ्चार्ज
२५२ शान्तिकुमारी जिसी ,, बाग्लुब जिल्ला सहइञ्चार्ज
२५३ समिना हुसेन ,, मुस्लिम इत्तेहाद संगठन सहइञ्चार्ज
२५४ सिंहबहादुर विश्वकर्मा ,, सिन्धुपाल्चोक जिल्ला सहइञ्चार्ज
२५५ अब्दुल हुसेन २०७८÷६÷७ बाट बाँके जिल्ला सहइञ्चार्ज
२५६ अशेष घिमिरे झापा जिल्ल सहइञ्चार्ज तथा केन्द्रीय प्रचार विभाग सदस्य
२५७ इन्दिरा ढुंगाना ,, धादिब जिल्ला सहइञ्चार्ज
२५८ इन्द्रमाया गुरुब ,, सिन्धुपाल्चोक जिल्ला सहइञ्चार्ज
२५९ इन्द्रावती राई ,, भोजपुर जिल्ला सहइञ्चार्ज
२६० उमा काफ्ले ,, रूपन्देही जिल्ला सहइञ्चार्ज
२६१ उमेस शर्मा बजगाईँ ,, ललितपुर जिल्ला सहइञ्चार्ज
२६२ कमला तुलाधर ,, शिक्षक फाँट सहइञ्चार्ज
२६३ कल्पना सिवाकोटी ,, महोत्तरी जिल्ला सहइञ्चार्ज
२६४ कुलवीर चौधरी ,, कञ्चनपुर जिल्ला सहइञ्चार्ज
२६५ कुसुम कार्की ,, काठमार्डाँ जिल्ला सहइञ्चार्ज
२६६ कृष्णा विक ,, मोरब जिल्ला सहइञ्चार्ज
२६७ कलावती जोसी ,, कैलाली जिल्ला सहइञ्चार्ज
२६८ खेम ओनेम ,, ताप्लेजुब जिल्ला इञ्चार्ज
२६९ गंगा कुमारी कार्की ,, उदयपुर जिल्ला सहइञ्चार्ज
२७० गजकुमारी गुरुब ,, कास्की जिल्ला सहइञ्चार्ज
२७१ गोविन्द सुवेदी ,, म्याग्दी जिल्ला सहइञ्चार्ज
२७२ चक्र रुचाल ,, चितवन जिल्ला सहइञ्चार्ज
२७३ चन्द्र बहादुर बुढा ,, मुगु जिल्ला सहइञ्चार्ज
२७४ राममाया भट्टराई ,, बारा जिल्ला सहइञ्चार्ज तथा केन्द्रीय प्रचार विभाग सदस्य
२७५ चुनकुमारी चौधरी ,, कैलाली जिल्ला सहइञ्चार्ज
२७६ चुना केसी खड्का ,, दोलखा जिल्ला सहइञ्चार्ज
२७७ जीवन राई ,, सुनसरी जिल्ला सहइञ्चार्ज
२७८ जुद्धविलास भण्डारी ,, गोर्खा जिल्ला इञ्चार्ज
२७९ झब्क कडेल ,, रामेछाप जिल्ला सहइन्चार्ज
२८० दिपक पौडेल ,, मजदुर क्षेत्र सहइञ्चार्ज
२८१ नर बहादुर विष्ट ,, डडेलधुरा जिल्ला इञ्चार्ज
२८२ निर्मला श्रेष्ठ ,, ओखलढुब्गा जिल्ला सहइञ्चार्ज
२८३ पदम कुमारी गुरुब ,, संखुवासभा जिल्ला सहइञ्चार्ज
२८४ पदम बहादुर रोकाय ,, जुम्ला जिल्ला सहइञ्चार्ज
२८५ पवित्रा घर्ती ,, रोल्पा जिल्ला सहइञ्चार्ज
२८६ पार्वती सिलवाल ,, चितवन जिल्ला सहइञ्चार्ज
२८७ प्रकाश रावल ,, कञ्चनपुर जिल्ला सहइञ्चार्ज
२८८ प्रमिला बस्नेत ,, इलाम जिल्ला सहइञ्चार्ज
२८९ प्रमेश पोख्रेल ,, किसान फाट सहइञ्चार्ज
२९० प्रेम महर्जन ,, ललितपुर महानगर इञ्चार्ज
२९१ प्रेममाया श्रेष्ठ ,, धनुषा जिल्ला सहइञ्चार्ज
२९२ बंगला राई ,, धनकुटा जिल्ला सहइञ्चार्ज
२९३ बेची लुंगेली ,, सर्लाही जिल्ला सहइञ्चार्ज
२९४ भवानी खड्का ,, भक्तपुर जिल्ला सहइञ्चार्ज
२९५ भगवती घिमिरे ,, बुटवल महानगरपालिका इञ्चार्ज
२९६ मञ्जु यादव ,, लोकतान्त्रिक मधेशी संगठन सहइञ्चार्ज
२९७ मायाँ पन्त ,, कञ्चनपुर जिल्ला सहइञ्चार्ज
२९८ माया शर्मा ,, धादिब जिल्ला सहइञ्चार्ज
२९९ मिना परियार ,, कपिलवस्तु जिल्ला सहइञ्चार्ज
३०० मुना शर्मा ,, युवा फाँट सहइञ्चार्ज
३०१ रञ्जना मास्के ,, जनजाति महासंघ सहइञ्चार्ज
३०२ रत्न कुमारी गुरुब ,, कास्की जिल्ला सहइञ्चार्ज
३०३ रमा घर्ती ,, पाल्पा जिल्ला सहइञ्चार्ज तथा प्रदेश मन्त्री
३०४ रमिला गुरुब ,, प्रदेश १ सम्पर्क कमिटी इञ्चार्ज
३०५ रमेशरञ्जन झा ,, जनसांस्कृतिक महासब्घ इञ्चार्ज
३०६ राधा सिलवाल ,, पेशागत महासबघ सहइञ्चार्ज
३०७ राजकुमारी साह ,, सिरहा जिल्ला सहइञ्चार्ज
३०८ राजाराम स्याब्तान ,, मकवानपुर जिल्ला सहइञ्चार्ज तथा जनजाति महासंघ सहइन्चार्ज
३०९ राज्यलक्ष्मी बम मल्ल ,, मुगु जिल्ला सहइञ्चार्ज
३१० लक्ष्मण कुँवर ,, बुद्धिजीवी फाँट इन्चार्ज
३११ लक्ष्मी गौतम ,, अर्घाखाँची जिल्ला सहइञ्चार्ज
३१२ लक्ष्मी शर्मा ,, सुर्खेत जिल्ला सहइञ्चार्ज
३१३ लोकबन्धु कन्दब्वा ,, झापा जिल्ला सहइञ्चार्ज
३१४ डा. विरेन्द्र पोख्रेल ,, अपाब्गता सम्बद्ध सब्गठन इञ्चार्ज
३१५ विरेन्द्र भण्डारी ,, बझाब जिल्ला सहइञ्चार्ज
३१६ शान्ता पाख्रिन ,, सिन्धुली जिल्ला सहइञ्चार्ज
३१७ शान्ता सापकोटा पौडेल ,, रामेछाप जिल्ला सहइञ्चार्ज
३१८ शारदा परियार ,, सल्यान जिल्ला सहइञ्चार्ज
३१९ श्रीप्रसाद पासवान ,, बारा जिल्ला सहइञ्चार्ज
३२० सरला केसी ,, ललितपुर जिल्ला सहइञ्चार्ज
३२१ सरिता थापा खड्का ,, संखुवासभा जिल्ला सहइञ्चार्ज
३२२ सागरदेवी चौधरी ,, सिराहा जिल्ला सहइञ्चार्ज
३२३ सरोज उपाध्याय ,, विज्ञान प्रविधि विभाग प्रमुख
३२४ सानुमाया बस्नेत ,, गोर्खा जिल्ला सहइञ्चार्ज
३२५ सान्तेम्बा तामाब ,, रसुवा जिल्ला इञ्चार्ज
३२६ सीता साह ,, सिराहा जिल्ला सहइञ्चार्ज
३२७ सीता ओझा ,, पेसागत महासंघ सहइञ्चार्ज
३२८ सीता रायमाझी ,, डोटी जिल्ला सहइञ्चार्ज
३२९ सीता श्रेष्ठ ,, महिला फाँट इन्चार्ज
३३० सिद्धिचरण भट्टराई ,, रूपन्देही जिल्ला सहइञ्चार्ज
३३१ सुनिता चौधरी ,, उदयपुर जिल्ला सहइञ्चार्ज
३३२ सुशीला बुढाथोकी ,, कैलाली जिल्ला सहइञ्चार्ज
३३३ सुशीला सुवेदी ,, भक्तपुर जिल्ला सहइञ्चार्ज
३३४ सुष्मा राई ,, सुनसरी जिल्ला सहइञ्चार्ज
३३५ हस्तबहादुर शाही ,, हुम्ला जिल्ला सहइञ्चार्ज

प्रदेश कमिटीको संयोजनमा जिल्लाका इञ्चार्ज र सहइञ्चार्जहरूबिच संघीय र प्रदेश निर्वाचन क्षेत्र हेर्ने गरी जिम्मेवारी
बाडफाड गरेर काम गर्नुपर्ने छ । केन्द्रीय कमिटीका हरेक सदस्यले पार्टी सदस्यता वितरण र सब्गठन निर्माणको विशेष
योजना बनाएर काम गर्ने र प्रत्येक महिना आपूmले गरेको कामको लिखित रिपोर्ट पार्टी केन्द्रमा बुझाउनु पर्नेछ ।

३. केन्द्रीय सचिवालय तथा कार्यालय गठन
क) अध्यक्ष कमरेडको नेतृत्वमा निम्न कमरेडहरू रहनुभएको केन्द्रीय सचिवालय गठन गरिएको छ ः
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. मुकुन्द न्यौपाने
४. राजेन्द्रप्रसाद पाण्डे
५. प्रमेश हमाल
६. जयन्ती राई
७. डा. बेदुराम भुसाल
८. प्रकाश ज्वाला
९. डा. गब्गालाल तुलाधर
१०. डा. विजय पौडेल
११. जगन्नाथ खतिवडा

ख) महासचिव कमरेडको नेतृत्वमा निम्न कमरेडहरू रहनुभएको केन्द्रीय कार्यालय गठन गरिएको छ ः

१. डा. बेदुराम भुसाल
२. प्रकाश ज्वाला
३. डा. गब्गालाल तुलाधर
४. डा. विजय पौडेल
५. जगन्नाथ खतिवडा

४. केन्द्रीय आयोगहरूको गठन
निम्नानुसार केन्द्रीय आयोगहरू गठन गरिएको छ ः
क. केन्द्रीय अनुशासन आयोग

१. शिवबहादुर देउजा (काभ्रे)– अध्यक्ष
२. लेखनाथ गुरागाई (ताप्लेजुब)
३. विद्या ढकाल (तनहु)
४. अमर डाँगी (दाब)
५. अष्टनारायण डंगोल (काठमाडौँ)
६. आबबाबु लामा (रामेछाप)
७. आदित्यनारायण कसौधन (रूपन्देही)
८. कृष्ण अर्याल (धादिब)
९. कृष्णहरि श्रेष्ठ (धादिब)
१०. खड्ग बहादुर नेपाली (स्याब्जा)
११. चन्द्रदेव राउत (धनुषा)
१२. दर्ज बहादुर भाम (मुगु)
१३. दिनेश सिवाकोटी (दोलखा)
१४. धनञ्जय शर्मा (नवलपुर)
१५. नन्दी केशर ढकाल (रूपन्देही)
१६. बलबहादुर सोडारी (अछाम)
१७. बालचन्द्र मिश्र (भक्तपुर)
१८. भक्तिमान सुब्बा (पाँचथर)
१९. महाप्रसाद सुवेदी (स्याब्जा)
२०. महेन्द्र चौलागाई (रौतहट)
२१. रत्न बहादुर महर्जन (काठमाण्डौं)
२२. राज कुमार राई (उदयपुर)
२३. रामकुमार बान्तवा (ललितपुर)
२४. रुक्मागत ज्ञवाली (परासी)
२५ लंक केसी (अर्घाखाँची)
२६. लक्ष्मण राई (सिराहा)
२७. वामदेव शर्मा (दाब)
२८. विजयबाबु बनबासी (कास्की)
२९. विरबहादुर केसी (दाब)
३०. विश्वेश्वर कट्टेल (गोर्खा)
३१. शंकर सुवेदी (काठमाडौँ)
३२. सिताराम नेपाल (काठमाडौँ)
३३. सुरेन्द्रलाल कर्ण (महोत्तरी)
३४. हिराबहादुर केसी (प्युठान)

ख. केन्द्रीय लेखा परीक्षण आयोग

१. भरतकुमार श्रेष्ठ (ताप्लेजुब)– अध्यक्ष
२. टहल बहादुर खड्का (काठमाडौँ)
३. टंक पनेरु (झापा)
४. हरिकुमार श्रेष्ठ (पर्वत)
५. आब बहादुर लामा (डोल्पा)
६. कमान सिंह खड्का (कैलाली)
७. किशोरी कुसवाह (पर्सा)
८. कृष्णहरि थापा (काठमाडौँ)
९. चन्द्रभूषण साह (सिराहा)
१०. जिवछ महतो (धनुषा)
११. टंक पाण्डे (स्याब्जा)
१२. दीर्घ ढु ̈ाना (पेसागत)
१३. देवा पोख्रेल (रोल्पा)
१४. देविलाल रावत (हुम्ला)
१५. दब्गध्वज खोयाहाब (ताप्लेजुब)
१६. नरेश्वर ज्ञवाली (काठमाडौँ)
१७. पदम प्रसाद पौडेल (कास्की)
१८. भवानी ज्ञवाली (दैलेख)
१९. भिमलाल गुरुब (काठमाण्डौं)
२०. भुवनसिंह थापा (दोलखा)
२१. भोला शाह (धनुषा)
२२. मंगलमान श्रेष्ठ (काभ्रे)
२३. मोहन खत्री (रुकुम पूर्व)
२४. यमबहादुर श्रेष्ठ (म्याग्दी
२५. यक्षध्वज कार्की (दोलखा)
२६. रमेश भण्डारी (जुम्ला)
२७. राजबहादुर बुढाथोकी (सल्यान)
२८. रामबाबु यादव (धनुषा)
२९ डा. ज्ञानेन्द्र कार्की (संखुवासभा)
३०. शिवनाथ चौधरी (सर्लाही)
३१. सर्वराज खड्का (दैलेख)
३२. सुरेन्द्र केसी (कञ्चनपुर)
३३. सूर्य खत्री (झापा)
३४. हिमालय खत्री (जुम्ला)

ग. केन्द्रीय निर्वाचन आयोग

१. माधव पौडेल (ललितपुर) – अध्यक्ष
२. चन्द्रकान्त ज्ञवाली (काठमाण्डौं)
३. नारायण सुवेदी (काठमाण्डौं)
४. अब्दुल अहमद रउफ (कपिलवस्तु)
५. ओम शर्मा (स्याब्जा)
६. इन्द्र शर्मा (सल्यान)
७. उदय सुवेदी (पर्बत)
८. कुलराज घिमिरे (धनुषा)
९. खेमराज पौडेल (झापा
१०. टंक खनाल (परासी)
११. डेगेन्द्र सुवेदी (सिन्धुली)
१२. नन्द बहादुर खत्री (जुम्ला)
१३. नवराज पौडेल (सिन्धुपाल्चोक)
१४. पर्शुराम उपाध्याय (बझाब)
१५. फर्सुराम घिमिरे (अर्घाखाँची)
१६. बलराम साहनी (मुगु)
१७. बालकृष्ण गैरे (अर्घाखाँची)
१८. बिक्रम मैनाली (सर्लाही)
१९. बिक्रम रावत (उदयपुर)
२०. भीम राई (खोटाब)
२१. भूपेन्द्र खड्का (रौतहट)
२२. भुषण मानन्धर (सुर्खेत)
२३. द्रोणाचार्य घिमिरे (झापा)
२४. योगेन्द्र बहादुर सिंह (कैलाली)
२५. विश्वनाथ सिंह (महोत्तरी)
२६. डा. रमेश शर्मा (रूपन्देही)
२७. रविन्द्र कार्की (दोलखा)
२८. रामचन्द्र बल (मकवानपुर)
२९. रामदयाल महतो (सिराहा)
३०. रुद्र नेपाल (भोजपुर)
३१. सत्य नारायण साह (महोत्तरी)
३२. सुरेन्द्र थापा (उदयपुर)
३३.. सुरेन्द्र राई (धनुषा)
३४. सुरेन्द्र यादव (बारा)

५. केन्द्रीय सल्लाहकार परिषद्को गठन

निम्न कमरेडहरू रहनुभएको केन्द्रीय सल्लाहकार परिषद्गठन गरिएको छ ः
सिनं प्रदेश नाम थर तथा जिल्ला
१ प्रदेश नं.१ देवि बहादुर घिमिरे (मोरब)
२ प्रदेश नं.१ विष्णु सिवाकोटी (झापा
३ प्रदेश नं.१ चित्र बहादुर श्रेष्ठ (झापा)
४ प्रदेश नं.१ देवि बराल (झापा)
५ प्रदेश नं.१ भीम बस्नेत (मोरब)
६ प्रदेश नं.१ प्रा. कृष्ण पोख्रेल (मोरब)
७ प्रदेश नं.१ टेकेन्द्र पोमु (मोरब)
८ प्रदेश नं.१ गंगाराम खनाल (ताप्लेजुब)
९ प्रदेश नं.१ चन्द्रमान ओनेम (ताप्लेजुब)
१० प्रदेश नं.१ लोक बहादुर धिमाल (झापा)
११ प्रदेश नं.१ पुण्य खरेल (झापा)
१२ प्रदेश नं.१ वेदनिधि निराला (झापा)
१३ प्रदेश नं.१ लोककृष्ण भट्टराई (ओखलढुब्गा)
१४ प्रदेश नं.१ डा. शशिधर खनाल (इलाम)
१५ प्रदेश नं.१ डम्बर बहादुर तुम्बाहाम्फे (ताप्लेजुब)
१६ प्रदेश नं.१ दान बहादुर राई (भोजपुर)
१७ प्रदेश नं.१ एल.बी सुब्बा (इलाम)
१८ प्रदेश नं.१ टेक बहादुर राई (इलाम)
१९ प्रदेश नं.१ शंभु शाह (मोरब)
२० प्रदेश नं.१ देवि न्यौपाने (खोटाब)
२१ प्रदेश नं.१ राजेन्द्र प्रसाद निरौला (मोरब
२२ प्रदेश नं.१ सूर्यवाला राई (इलाम)
२३ प्रदेश नं.१ नरबहादुर कार्की (इलाम)
२४ प्रदेश नं.१ हरि पराजुली (इलाम)
२५ प्रदेश नं.२ डा. चन्द्रमणी अधिकारी (बुद्धिजीवी)
२६ प्रदेश नं.२ सोफिया आचार्य (पर्सा)
२७ प्रदेश नं.२ शंकर विश्वकर्मा (रौतहट)
२८ प्रदेश न.ं २ पुण्य गौतम (बारा)
२९ प्रदेश न.ं २ शीतल झा (धनुषा)
३० प्रदेश न.ं २ राम असिस महासेठ (धनुषा)
३१ प्रदेश न.ं २ रामहृदय प्रसाद (धनुषा)
३२ प्रदेश न.ं २ रघुनन्दन साह (धनुषा)
३३ प्रदेश न.ं २ दुर्गा उपाध्याय (धनुषा)
३४ प्रदेश न.ं २ लक्ष्मण मण्डल (सरहा)
३५ प्रदेश न.ं २ तेजा चौधरी (पर्सा)
३६ प्रदेश न.ं २ प्रेम पंजियार (पर्सा
३७ प्रदेश न.ं २ राजेन्द्रप्रसाद कलवार (बारा)
३८ प्रदेश न.ं २ सकलराम (बारा)
३९ प्रदेश न.ं २ छठुप्रसाद यादव (बारा)
४० प्रदेश न.ं २ विक्रम राम (बारा)
४१ प्रदेश न.ं २ तेजप्रसाद चौधरी (बारा)
४२ प्रदेश न.ं २ रामबाबु यादव (सिराहा)
४३ प्रदेश न.ं २ योगेन्द्र यादव (धनुषा)
४४ प्रदेश न.ं २ बतहु यादव (बारा
४५ प्रदेश न.ं २ शंकर देवकोटा (सप्तरी)
४६ वागमति मोदनाथ प्रश्रित (काठमार्डाँ)
४७ वागमती विश्वकान्त मैनाली (काठमाडौँ)
४८ वागमती गोपाल थपलिया (चितवन)
४९ वागमती विष्णु घिमिरे (चितवन)
५० वागमती भीम न्यौपाने (काठमाडौं)
५१ वागमती डा. कृष्ण पौडेल (बुद्धिजीवी)
५२ वागमती सुशीलचन्द्र अमात्य (ललितपुर)
५३ वागमती मिलन तुलाधर (ललितपुर)
५४ वागमती सुब्बा लामा (रसुवा)
५५ वागमती झिल्लु तिवारी (चितवन)
५६ वागमती विजय सिलवाल (काठमाडौँ)
५७ वागमती मुक्ति पाठक (काठमाडौँ)
५८ वागमती ईश्वरी धिताल (काठमाडौँ)
५९ वागमती कुमार ओझा (काठमाडौँ)
६० वागमती विष्णु शर्मा (काठमाडौँ)
६१ वागमती बद्रिप्रसाद खतिवडा (मकवानपुर)
६२ वागमती लक्ष्मणसुन्दर सैंजू (काभ्रे)
६३ वागमती मिठाराम केसी (ललितपुर)
६४ वागमती मिरा थामी (ललितपुर)
६५ वागमती धनबहादुर कार्की (रामेछाप)
६६ गण्डकी मोहनबहादुर के.सी. (स्याब्जा)
६७ गण्डकी कु.टेकु नेपाली (स्याब्जा)
६८ गण्डकी गुमानसिंह थापा (स्याब्जा
६९ गण्डकी ऋषिकेश घिमिरे (लमजुब)
७० गण्डकी लिलाधर सापकोटा (लमजुब)
७१ गण्डकी मातृका खनाल (लमजुब)
७२ गण्डकी रामबहादुर अधिकारी (तनहू)
७३ गण्डकी भोजराज भट्टराई (नवलपुर)
७४ गण्डकी दलबहादुर गुरुब (कास्की)
७५ गण्डकी हरि पौडेल (कास्की
७६ गण्डकी कृष्णमान श्रेष्ठ (गोर्खा)
७७ गण्डकी रज्मदिन मिया (गोर्खा)
७८ गण्डकी मदनकाजी श्रेष्ठ (कास्की)
७९ लुम्बिनी केशरमणि पोखरेल (परासी)
८० लुम्विनी रामचन्द्र अधिकारी (परासी)
८१ लुम्विनी हिरा नेपाल (पाल्पा)
८२ लुम्विनी लेखनाथ पोख्रेल (पाल्पा)
८३ लुम्विनी बुद्धिसागर अधिकारी (बर्दिया)
८४ लुम्विनी रामचन्द्र आचार्य (रूपन्देही)
८५ लुम्विनी रामचन्द्र भट्टराई (रूपन्देही)
८६ लुम्विनी भवानी शंकर सापकोटा (रूपन्देही)
८७ लुम्विनी महेश चौधरी (दाब)
८८ लुम्विनी नारायण आचार्य (दाब)
८९ लुम्विनी दामोदर अधिकारी (दाब)
९० लुम्विनी तिलक केसी (दाब)
९१ लुम्विनी नेब बहादुर डाँगी (रोल्पा)
९२ लुम्विनी शोभाराम भण्डारी (प्युठान)
९३ लुम्विनी मानसिंह डाँगी (रोल्पा)
९४ लुम्विनी महेन्द्रराज शर्मा (बाँके)
९५ लुम्विनी डिल्ली प्रसाद अर्याल (बर्दिया)
९६ लुम्विनी धर्मदत्त अधिकारी (बर्दिया)
९७ लुम्विनी बाबुराम पाण्डे (पाल्पा)
९८ लुम्विनी बुँद राना (रूपन्देही)
९९ लुम्बिनी दुधनाथ गुप्ता (नवलपरासी)
१०० लुम्बिनी विनोद मैनाली (बाँके)
१०१ कर्णाली दा दामोदर सर्मा (सल्यान)
१०२ कर्णाली टोप बहादुर चन्द (सल्यान)
१०३ कर्णाली प्रेमा अधिकारी (सल्यान)
१०४ कर्णाली अमर हमाल (जाजरकोट).
१०५ कर्णाली राम प्रसाद महत (डोल्पा)
१०६ कर्णाली गोविन्दराज रोकाय (डोल्पा
१०७ कर्णाली धनञ्जय फडेरा (हुम्ला)
१०८ कर्णाली डबले रोकाया (हुम्ला)
१०९ कर्णाली चन्दु बुढा (मुगु)
११० कर्णाली तोयनाथ योगी (जुम्ला)
१११ कर्णाली शान्ता शाही (जुम्ला)
११२ कर्णाली देविराम आचार्य (कालिकोट)
११३ कर्णाली केशर सिंह माझी (दैलेख)
११४ कर्णाली देवेन्द्र विसी (सुर्खेत)
११५ कर्णाली यज्ञ ढकाल (सुर्खेत)
११६ कर्णाली दीर्घ गुरुब (सुर्खेत)
११७ कर्णाली तारा देवकोटा (सुर्खेत)
११८ कर्णाली बम बहादुर पुन (रुकुम पश्चिम)
११९ कर्णाली वीरभान पूरी (रुकुम पश्चिम)
१२० कर्णाली तुलाराज विष्ट (कालिकोट)
१२१ सुदुर पश्चिम डा. प्रेम कुँवर (अछाम)
१२२ सुदुर पश्चिम रेवन्त कुँवर (अछाम)
१२३ सुदुर पश्चिम अमृतादेवी खड्का (अछाम)
१२४ सुदुर पश्चिम लोक विक्रम थापा (कञ्चनपुर)
१२५ सुदुर पश्चिम तारासिंह बिष्ट (कञ्चनपुर)
१२६ सुदुर पश्चिम तनुकलाल चौधरी (कञ्चनपुर)
१२७ सुदुर पश्चिम नन्दादेवी धामी (दार्चुला)
१२८ सुदुर पश्चिम नील प्रसाद तिवारी (कैलाली)
१२९ सुदुर पश्चिम महेसदत्त भट्ट (कञ्चापुर)
१३० सुदुर पश्चिम प्रताप तिरुवा (कञ्चनपुर)
१३१ सुदुर पश्चिम कविन्द्र बहादुर चन्द (कञ्चनपुर)
१३२ भारत प्रबास विष्णु पौडेल
१३३ भारत प्रबास विष्णु गिरी
१३४ भारत प्रबास मुक्ति ढकाल

६. केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चको गठन

निम्न कमरेडहरू रहनुभएको केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ ः
सिनं प्रदेश नाम थर तथा जिल्ला
१ प्रदेश नं.१ कमल कोइराला (मोरब)
२ प्रदेश नं.१ मोहनचन्द्र अधिकारी (मोरब)
३ प्रदेश नं.१ नारायण सिंह राजवंसी (झापा)
४ प्रदेश नं.१ एल वि सुब्बा (झापा)
५ प्रदेश नं.२ रामअवतार पासवान (धनुषा)
६ प्रदेश नं.२ अमर विश्वकर्मा (रौतहट)
७ प्रदेश नं.२ कृष्णमायाँ बराइली (रौतहट)
८ प्रदेश नं.२ रामनरेश यादव (रौतहट)
९ प्रदेश नं.२ नथुनी दास (महोत्तरी)
१० वागमती सिद्धिलाल सिंह (ललितपुर)
११ वागमती लक्ष्मीदास मानन्धर (काठमाडौँ)
१२ वागमती ज्ञानमान नकर्मी (काठमाडौँ)
१३ वागमती विजयलाल श्रष्ठ (काठमाडौँ)
१४ वागमती पद्मा मानन्धर (काठमाडौँ)
१५ गण्डकी लक्ष्मीभक्त उपाध्याय (तनहु)
१६ गण्डकी दामोदर शर्मा (कास्की)
१७ गण्डकी मीनराज पौडेल (कास्की
१८ गण्डकी लेखनाथ शर्मा (कास्की)
१९ लुम्विनी गोविन्द ज्ञवाली (वर्दिया)
२० लुम्विनी बैद्यनाथ झा (बर्दिया)
२१ लुम्विनी मेघ बहादुर बिसी (दाब)
२२ लुम्विनी हरि ज्ञवाली (रूपन्देही)
२३ कर्णाली कालो सार्की (कालिकोट)
२४ कर्णाली जयलाल खत्री (सल्यान)
२५ कर्णाली धनी शर्मा (सल्यान)
२६ कर्णाली लक्ष्मी प्रसाद सिंखडा (कालिकोट)
२७ कर्णाली भीमचन्द्र हमाल (मुगु)
२८ कर्णाली हरीदत्त न्यौपाने (जुम्ला)
२९ कर्णाली मोतिराम खड्का (दैलेख)
३० कर्णाली हरीलाल नेपाली (सुर्खेत)
३१ कर्णाली टिकाराम गिरी (सुर्खेत)
३२ सुदुर पश्चिम देविदत्त भट्ट (बैतडी)
३३ सुदुर पश्चिम नवराज जोशी (कैलाली)

७. केन्द्रीय परिषद्को गठन

पार्टीको केन्द्रीय निकायका रूपमा केन्द्रीय परिषद्गठन गर्ने निर्णय गरिएको छ । केन्द्रीय परिषद्मा केन्द्रीय कमिटी,
केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै सदस्यहरू र जिल्ला कमिटीका
अध्यक्षहरू रहने छन् । हरेक जिल्लाबाट जिल्लामा रहेका प्रदेश निर्वाचन क्षेत्रबाट एक एक जनाको संख्या हुनेछ ।
त्यसरी आउने सब्ख्यामा कम्तिमा एकतिहाइ महिला सदस्य हुनुपर्ने छ । हरेक जनसंगठनबाट सम्बन्धित सब्गठनमा
रहेको सब्गठित सदस्य सब्ख्याको अनुपातमा प्रतिनिधित्व गराइने छ । साथै खुला रूपबाट पनि केही सब्ख्या राखिने
छ । केन्द्रीय परिषद्का सदस्य प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी रहन सक्नेछन् । निम्न
कमरेडहरूलाई केन्द्रीय परिषद्मा मनोनयन गरिएको छ ः
१. नेत्र नेपाली (ताप्लेजुब)
२. यामबहादुर गुरुब (पर्बत)
३. शकुन्तला लेप्चा (इलाम)
४. सुभद्रा भट्टराई (झापा)
५. डा.उद्धव पोख्रेल (मोरब)
६. सौमाया राई (सोलु)
७. मणि दाहाल (सुनसरी)
८. राम प्रसाद रिजाल (सुनसरी)
९. सरोज यादव (महोत्तरी)
१०. जहरुद्धिन मंसुर (सर्लाही)
११. टेकप्रसाद चौलागाईँ (बारा)
१२. इजन बराल (लम्जुब)
१३. हिमाल थापा (गुल्मी)
१४. कर्ण जैसी (कैलाली)
१५. ध्रुवा कुँवर (अछाम)
१६. नितेस पौडेल (काठमाण्डौं)
१७. सुदेश पराजुली (भोजपुर)
१८. ओसिम आलम (मोरब)
१९. आरती लामा (सर्लाही)
२०. दिपक जिएम (बाँके)
२२. पूर्ण बहादुर मल्ल (कालिकोट)
२३. हरिकृष्ण ठकुरी (सिन्धुली)
२४. राम बहादुर डाँगी (भारत प्रबास)
२५. शंकर कुँवर (कैलाली)
२६. मोहन बम (डोटी)
२७. बल बहादुर सोडारी (अछाम)
२८. कासी नेपाली (बाजुरा)
२९. इन्द्र भण्डारी (बझाब)
३०. उद्धव पोख्रेल (मोरब)
३१. विरेन्द्र कुमार बस्नेत (डडेलधुरा)
३२. राजु भुल (बैतडी)
३३. पार्वती आग्री (कैलाली)
३४. प्रेम गुरुब (पर्बत)
३५. भरत फुयाँल (काठमाडौँ)
३६. राम प्रसाद रिमाल (नुवाकोट)
३७. भागवत घिमिरे (खोटाब)
३८. हर्क रावल (अछाम)
३९. कुमार पाण्डे (धादिब)
४०. सूर्य बहादुर कडेल (नुवाकोट)
४१. केदार कडेल (रामेछाप)
४२. हरी केसी (सल्यान)
४३. रामशरण बस्नेत (ललितपुर)
४४. रामशरण शर्मा घिमिरे (ललितपुर)
४५. विनोद खुलाल (रौतहट)
४६. कमला केसी (कैलाली)
४७. कृष्ण गौतम (दाब)
४८. चन्द्रबहादुर शाही (डडेलधुरा)
४९. कपिल आचार्य (रुकुम)
५०. लोकबिक्रम थापा (कञ्चनपुर)
५१. शिव ठकुल्ला (अछाम)
५२. मकबुल मिया (रुपन्देही)

८. केन्द्रीय आयोग र प्रदेश तथा स्थानीय कमिटीका पदाधिकारी सम्बन्धमा

केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद्र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चमा अध्यक्ष १, उपाध्यक्ष १ र सचिव
१, उपसचिव १ गरी जम्मा ४ जना पदाधिकारी रहने छन् । प्रदेश तथा स्थानीय तहका कमिटीमा अध्यक्ष १,

उपाध्यक्ष २, सचिव १ र उपसचिव ३ गरी जम्मा ७ जना पदाधिकारी रहने छन्। प्रदेश तथा स्थानीय कमिटीका ७
पदाधिकारीमध्ये कम्तिमा एकजना महिला हुनुपर्नेछ

९. प्रदेश कमिटीका पदाधिकारीहरु
प्रदेश नं. १ 

इञ्चार्जः घनेन्द्र बस्नेत
सहइञ्चार्जः राजेन्द्रकुमार राई
अध्यक्षः सुरेश कार्की
उपाध्यक्षः बलदेव चौधरी
उपाध्यक्षः राजन राई
सचिवः महेश रेग्मी
उपसचिवः सरिता थापा
प्रदेश नं. २
इञ्चार्जः धर्मनाथप्रसाद साह
सहइञ्चार्जः रामप्रित पासवान
सहइञ्चार्जः रत्नेश्वर गाईत
सहइञ्चार्जः कल्याणी खड्का
अध्यक्षः रामचन्द्र यादव
सचिवः लक्ष्मण पौडेल
वागमती प्रदेश
इञ्चार्जः केदार न्यौपाने
सहइञ्चार्जः जीवनराम श्रेष्ठ
सहइञ्चार्जः कृष्ण खनाल
अध्यक्षः सावित्रा भुसाल
सचिवः लक्ष्मण लम्साल
गण्डकी प्रदेश
इञ्चार्जः केशवलाल श्रेष्ठ
सहइञ्चार्जः चुडामणी जंगली
सहइञ्चार्जः शारदा सुवेदी
अध्यक्षः तुलबहादुर गुरुब
उपाध्यक्षः रामजी शर्मा
सचिवः प्रतावलाल श्रेष्ठ
उपसचिवः श्रीनाथ बराल
उपसचिवः रेखा थापा

लुम्बिनी प्रदेश
इञ्चार्जः भागवत विश्वासी
सहइञ्चार्जः सोमप्रसाद पाण्डे
सहइञ्चार्जः दलबहादुर सुनार
अध्यक्षः मेटमणी चौधरी
सचिवः राजु गरुब

कर्णाली प्रदेश
इञ्चार्जः प्रकाश ज्वाला
सहइञ्चार्जः चन्द्रबहादुर शाही
सहइञ्चार्जः हंशबहादुर शाही
सहइञ्चार्जः शेरबहादुर के.सी.

सचिवः ठगेन्द्रप्रकाश पुरी

सुदुरपश्चिम प्रदेश
इञ्चार्जः गरिमा शाह
सहइञ्चार्जः प्रेम आले
सहइञ्चार्जः निरा जैरु
सहइञ्चार्जः रामकुमार ज्ञवाली
अध्यक्षः बिक्रम शाही
उपाध्यक्षः हर्कबहादुर सिंह
उपाध्यक्षः शेरबहादुर कुँवर
सचिवः दिनेशचन्द्र सुवेदी
उपसचिवः दीर्घ सोडारी
उपसचिवः तारा लामा
उपसचिवः माया भट्ट

उपत्यका विशेष प्रदेश
इञ्चार्जः विश्वनाथ प्याकुरेल
अध्यक्षः केदार सञ्जेल
ड्ड सचिवः विष्णु लम्साल
सम्पर्क समन्वय कमिटी
संयोजकः विजय गुरुब
सहसंयोजकः लक्ष्मण के.सी.
सचिवः चन्द्र शाही

१०. जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने

महानगरपालिका भएको जिल्लाको जिल्ला कमिटी अध्यक्ष हाललाई केन्द्रीय कमिटीको सदस्य रहन सक्नेछन् ।
महानगरपालिका नभएको जिल्लको जिल्ला कमिटी अध्यक्ष केन्द्रीय कमिटीको सदस्य बनेको अवस्थामा निजले चार
महिनाभित्र जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने छ ।

११. सम्पर्क समन्वय कमिटीको निर्णय अनुमोदन
सम्पर्क समन्वय कमिटीमा निम्न कमरेडहरूलाई समावेश गर्ने निर्णय अनुमोदन गरिएको छ ः
१. कमल खत्री (संखुवासभा)
२. केशर अधिकारी (पाँचथर)
३. तेजबहादुर राई (खोटाब)
४. दुर्गा आचार्य (सुनसरी)
५. युवराज उप्रेती (सर्लाही)
६. मुक्ति यादव (सिरहा)
७. सुशिलचन्द्र गौतम (पर्सा)
८. निर्माण पोख्रेल (सर्लाही
९. भागवत चौधरी (सप्तरी)
१०. मनोजकुमार थापा (धनुषा)
११. राजन उप्रेती (रौतहट)
१२. धनबहादुर श्रेष्ठ (बारा)
१३. कृष्ण रिजाल (पर्बत)
१४. पिताम्बर सिंखडा (गोर्खा)
१५. रामकला पौडेल (तनहु)
१६. राजेन्द्र खड्का (बाग्लुब)
१७. शिव भुजेल (कास्की)
१८. राजकुमार वाग्ले (स्याबजा)
१९. सर्मिला वन्त कर्माचार्य (गोर्खा)

१२. मन्त्रीहरूलाई निर्देशन :

हालै हाम्रो पार्टी संघीय सरकारमा सामेल भएको छ । सरकारमा रहेर देश र जनताको निम्ति राम्रो काम गर्न सकियोस्
भन्ने उद्देश्यलेहाम्रो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टी अध्यक्ष कमरेडले निम्न निर्देशन दिनुभएको
छः
१. इमान्दारीता र कर्तव्य निष्ठाका साथ काम गर्न ।
२. राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न ।
३. निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त्त रहन ।
४. योग्यता, क्षमता र कार्य सम्पादनमा उत्कृष्टताको आधारमा व्यक्तिको छनौट गरी जिम्मेवारी दिन ।
५. विवादमा पर्ने कुनै पनि काम नगर्न ।
६. स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न ।
७. पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न ।
८. सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरुबाट नियमित रुपमा राय परामर्श लिन ।
९. नेता, कार्यकर्तासँग जीवन्त सम्पर्क राखी छिटो छरितो ढंगले काम गर्न ।
१०. पाँच दलीय गठबन्धनको भावना अनुरुप अन्य दलहरुसँग सहकार्य गर्न ।

२०७८-०६-२८

Share Now

Leave a comment.