Prakash Adhikari December 15, 2021

सानोथिमि(भक्तपुर)२९ मंसिर। शिक्षक सेवा आयोगले माध्यमिक तह

लामो समयदेखि पदपूर्ति रोकिएको आयोगले एकसाथ ठूलो संख्यामातृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको हो ।

आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा १ हजार ५ सय ४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

आयोगले आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने जनाएको छ ।

दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने भएको छ ।

पूरा विज्ञापन हेर्न तल क्लिक गर्नुहोस् :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=20&fn=secondary%20level%20%20final.pdf

 

 

Share Now

Leave a comment.