Prakash Adhikari January 9, 2022

 

काठमाडौं, २५ पौष । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले कोरोनाविरुद्धको खोप नलगाएका नागरिकलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ।

आइतबार बसेको बैठकले कोरोना खोप कार्ड नहुनेलाई माघ ३ देखि सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले विभिन्न १३ बुँदे निर्णय गरेको छ।

उक्त निर्णय मन्त्रिपरिषदमा पेस हुनेछ। मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्णय कार्यान्वयनमा आउने छन्।

सिसिएमसीका निर्णयहरु यस्ता छन् :

 

Share Now

Leave a comment.