Prakash Adhikari March 9, 2018

पोखरा(कास्की) २५ फागुन । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार विश्वासको मत पाएका छन् ।

प्रदेशसभामा विश्वासको मतका लागि भएको मतदानमा उनको पक्षमा ४१ अर्थात दुई तिहाई मत परेको छ ।

सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चाले गुरुङलाई समर्थन गरेका छन् ।

कांग्रेस र नयाँ शक्ति विपक्षमा बसेका छन् ।

Share Now

Leave a comment.