काठमाडौं, २४ माघ । सरकारले स्थानीय निर्वाचन २०७९ वैशाख ३० गते गर्ने भएको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । यस अघि गठबन्धन दलहरुको बैठकले जेठ ४ गतेभित्र गर्ने निर्णय भएको थियो ।
मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।


















