Prakash Adhikari March 10, 2018

नेपाल र अफगानिस्तानबीच जारी क्रिकेटमा नेपाली टोली चम्किदैछ,
बुलावायो,हरारे(जिम्बाबे), २६ फागुन । जिम्बाबेको राजधानी हरारेमा भैरहेको आइसीसी विश्वकप क्रिकेटको छनौट खेलमा नेपाली टोली चम्केको छ ।

नेपाली टीम कम्प्तान पारसले अर्धशतक कटाएका छन् उनले हालसम्म ८ चौका र १ छक्का समेत प्रहार गरी ६२ बलमा ५९ रन जोडेका छन ।

http://www.espncricinfo.com/series/8038/game/1133013/afghanistan-vs-nepal-16th-match-group-b-icc-world-cup-qualifiers-2018/

Share Now

Leave a comment.