Prakash Adhikari February 14, 2022

काठमाडौं, २ फागुन । फागुन महिनाको दोस्रो दिन नेपालको शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । बजार खुलेको कहीबेरमा दोहोरो अंकले बढेको बजार बन्द हुने बेलामा ओरालो लागेर रातो हुनबाट ०.०८ अंकले जोगिएको थियो ।

यस दिन धितोपत्र बजार परिसूचक ०.०८ विन्दुले बढेर नेप्से २७००.९८ अंकमा अडिएको छ ।

यस दिन २ सय २७ कम्पनीको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता शेयरको किनबेचबाट ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९ सय १५ रुपैयाको कारोबार भएको ।

१३ मध्ये ८ वटा समूहको सूचक बढेको छ भने ५ वटाको उपसूचक घटेको छ । आज घट्नेमा बैंकिड.,ट्रेडिड., निर्जीबन बीमा, उत्पाद तथा प्रशोधन र म्युचुअल फण्ड रहेका छन्।

आजको बजारमा अधिक शेयर मूल्य बढ्ने कम्पनीहरुमा बुद्धभूमि हाइड्रो पावर, सपोर्ट माइक्रो फाइनान्स, नेशनल हाइड्रो पावर कम्पनी, कालिका लघुवित्त कम्पनी,सप्तकोशी विकास बैंक, ड.ादी ग्रुप , माउण्टेन हाइड्रो नेपाल लिमिटेड र राष्ट्रिय बाणिज्य बैंक म्युचुअल फण्ड रहेका छन् ।

 

Top Gainers

Symbol LTP % Change
As of 2022-02-14 15:00:00
BNHC 665.00 8.13008
SMB 1,885.00 4.72222
NHPC 431.70 4.27536
KLBSL 1,652.40 3.59875
NHDL 525.00 3.5503
KMCDB 1,268.00 2.589
SAPDBL 344.90 2.55724
NGPL 660.00 2.48447
MHNL 478.00 2.35546
RMF1 9.20 2.33593
View All

आज शेयर मूल्य घटेका कम्पनीहरुमा मैलुड.खोला जलविद्युत कम्पनी, प्रिमियर इन्स्योरैन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, सनराईज ब्लुचिप फण्ड, ग्लोबल आइएमई डिबेञ्चर, नेशनल लाईफ एण्ड जनरल इन्स्योरेन्स, कुमारी बैंकको संस्थापक, छ्याड.दी हाइड्रो रहेका छन् ।

 

Top Losers

Symbol LTP % Change
As of 2022-02-14 15:00:00
MKJC 575.00 -3.84615
PIC 939.00 -2.49221
NICL 851.00 -2.18391
NIBSF2 9.28 -2.1097
SBCF 9.01 -2.06522
GBD80/81 970.20 -2
SBIBD86 943.30 -1.99481
NLG 862.50 -1.98864
KBLPO 143.20 -1.98494
CHL 460.00 -1.91898
View All

यस दिन अधिक रकमको कारोबार हुने कम्पनीहरुमा नेशनल हाइड्रो पावर कम्पनीको ५४ करोड ९१ लाख रुपैयाँभन्दा बढी, नेपाल दूरसञ्चार कम्पनीको १७ करोड ७ लाख, अपि पावरको ११ करोड ५८ लाखको, हिमालयन डिष्टिलरीको १० करोड ५१ लाखको, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ११ करोड १० लाखको , जलविद्युत लगानी तथा विकास कम्पनीको १० करोड ५१ लाखको,अपर तामाकोशीको ९ करोड ३३ लाखको, नेपाल लाईफ इन्स्योरेन्सको ८ करोड ३७ लाखको र नबिल बैंक ७ करोड ३० लाख रहेका छन् ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-02-14 15:00:00
NHPC 549,193,245.40 431.70
NTC 170,783,009.50 1,585.00
AHPC 152,376,125.80 541.00
API 115,842,557.80 509.00
HDL 114,849,668.80 4,339.00
NIFRA 111,054,870.80 364.00
HIDCL 105,131,172.60 318.20
UPPER 93,371,390.10 639.10
NLIC 83,708,300.90 1,368.00
NABIL 73,017,839.30 1,064.00
View All
Share Now

Leave a comment.