Prakash Adhikari March 22, 2022

काठमाडौं, ८ चैत्र । साताको तेस्रो दिन नेपालको शेयर बजार बढेको छ । सोमबार १७.९९ अंक बढेर बन्द भएको धितोपत्र बजार परिसूचक यस दिन १६.०४ अंक बढेर बन्द भएको छ।

साताको तेस्रो दिन नेप्से परिसूचक १६.०४ अंक बढेर २६५०.७० विन्दुमा पुगेको छ।

बजार बढेको यस दिन २ सय ३५ कम्पनीको ५३ लाख २९ हजार ९ सय ९३ कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भै वर्गीकरणमा परेका १३ समूहका कम्पनी मध्ये ब्यापार, जलविद्युत र वित्त कम्पनी समूहको उपपरिसूचक घटेका छन् । अन्य १० समूहका उपपरिसूचक बढेका छन् ।

Sub-Indices Current Points Change %Change
Banking 1,702.22 6.81 0.4
Trading 2,540.80 10.54 0.41
Hotels And Tourism 3,201.30 20.17 0.63
Development Bank 4,730.00 56.75 1.21
HydroPower 3,137.93 13.29 0.42
Finance 2,222.45 7.87 0.35
Non Life Insurance 12,240.14 84.65 0.7
Manu.& Pro. 6,294.80 49.63 0.79
Others 2,205.75 28.61 1.31
Microfinance 5,121.18 26.39 0.52
Life Insurance 14,660.69 268.88 1.87
Mutual Fund 15.78 0.2 1.29
Investment 89.45 0.52 0.58

यस दिन पनि इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको यसमूल्य यस दिन ५७ रुपैयाँ १० पैसा बढेर ६२८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन बढेका अन्य समता,एनएमबी हाइब्रिड फण्ड,विशाल बजार, ग्रीन विकास बैंक, मितेरी विकास बैक,सांग्रिला विकास बैंक र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य बढ्न गएको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2022-03-22 15:00:00
ENL 628.80 9.99
RULB 677.30 6.09
NLIC 1,167.00 5.18
SMATA 1,085.00 4.77
NMBHF1 11.90 2.76
BBC 4,450.00 2.75
GRDBL 357.00 2.59
MDB 524.00 2.54
SADBL 419.00 2.44
GBLBS 950.00 2.37
View All

त्यस्तै यस दिन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, सानिमा डिबेञ्चर, कालिका पावर, ङादी ग्रुप, मैलुङ खोला जलविद्युत, शिवश्री हाइड्रोपावर, तेह्रथुम पावर, श्री इन्भेष्टमेन्ट फाइनान्स,सेन्ट्ल फाइनान्स र अरुणभ्याली हाइड्रो पावर कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छ।

Top Losers

Symbol LTP % Change
As of 2022-03-22 15:00:00
EICPO 439.00 -3.66
SBD87 845.10 -2.86
KPCL 512.20 -2.81
NGPL 649.00 -2.44
MKJC 669.90 -2.35
SSHL 362.00 -2.16
TPC 642.00 -2.13
SIFC 429.10 -1.99
CFCL 446.00 -1.98
AHPC 510.00 -1.92
View All

कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट, ज्योति विकास बैंक र जीवन विकास लघुवित्तको ८। ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। यस्तै अपि पावर र सांग्रीला विकास बैंकको ७ । ७ करोड माथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स, अरुणभ्याली र हिमालयन डिष्टिलरीको ६ । ६ करोडभन्दा माथिको कारोबार भएको छ ।

 

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-03-22 15:00:00
PRINPO 153,340,000.00 451.00
NTC 107,196,564.30 1,528.00
SHIVM 86,237,738.10 1,170.00
JBBL 81,883,326.40 428.00
JBLB 80,552,771.20 5,227.00
API 74,163,130.40 493.00
SADBL 73,631,623.90 419.00
NLIC 68,272,176.80 1,167.00
AHPC 67,437,164.40 510.00
HDL 62,296,052.10 3,982.00
View All
Share Now

Leave a comment.