काठमाडौं, ८ श्रावण । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ ।
उहाँले अध्यक्ष पदका अर्का उम्मेदवार अनिता बिन्दूलाई पराजित गर्नुभएको हो।
प्रेस युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल विजयी हुनुभएको छ।
वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र खुला उपाध्यक्षमा विजयी नकुल अर्याल पनि लम्साल समूहबाटै विजयी बन्नुभएको छ।
अनिता पक्षबाट खुला उपाध्यक्षमा भीष्मराज ओझा र कोषाध्यक्षमा माधव धितालले जित दर्ता गराउनुभएको छ।
पदाधिकारीमा को कोले जिते (हेर्नुहोस्) :

























