Prakash Adhikari November 2, 2022

काठमाडौं, १६ कार्तिक । तिहार पछि नेपालको शेयर बजारमा हरियाली देखिएको छ । आज पनि धितोपत्र बजार उकालो लागेर बन्द भयो ।

यस दिन धितोपत्र बजार परिसूचक ७३२ अंक बढेर १९३८.३० विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २ सय २७ कम्पनीको ४३ लाख ४६ हजार कित्ता शेयरको किनबेचबाट १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहको परिसूचकमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ।

Sub-Indices Current Points Change %Change
Banking 1,368.24 2.61 0.19
Trading 1,843.39 22.97 1.23
Hotels And Tourism 2,690.31 16.35 0.61
Development Bank 3,487.19 33.67 0.97
HydroPower 2,017.92 16.58 0.83
Finance 1,605.29 8.66 0.54
Non Life Insurance 7,701.04 1.62 0.02
Manu.& Pro. 5,027.96 13.12 0.26
Others 1,417.62 20.1 1.44
Microfinance 4,333.93 36.86 0.86
Life Insurance 8,938.57 55.13 0.62
Mutual Fund 13.67 0.04 0.27
Investment 58.33 0.28 0.48

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको साढे ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने रिडी हाइड्रोपावरको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-11-02 14:59:59
SHIVM 78,560,214.60 685.00
NABIL 56,617,593.10 830.00
RIDI 51,995,858.70 458.50
GUFL 39,445,600.10 543.00
HDL 38,832,560.40 3,560.00
NTC 36,873,092.20 870.00
GBBL 36,549,719.60 388.10
NICA 36,410,432.70 693.60
EBL 34,189,231.80 545.00
AKPL 34,082,251.10 407.90
View All

बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, जोशी हाइड्रोपावर, मानुषी लघुवित्त, ग्रीनलाइफ हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।

Top Gainers

Symbol LTP % Change
As of 2022-11-02 14:59:59
CORBL 288.50 8.74
KRBL 240.00 8.11
JOSHI 197.00 5.97
MLBS 1,089.00 5.74
GLH 251.90 5.40
DHPL 183.10 5.23
UHEWA 362.10 4.99
UMRH 454.00 4.85
WNLB 931.00 4.80
KMCDB 949.00 4.17
View All

यस दिन सबैको लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।

Top Losers

Symbol LTP % Change
As of 2022-11-02 14:59:59
SABSL 994.00 -3.96
MSLB 994.00 -3.50
MHNL 231.20 -2.45
TRH 350.00 -2.37
ULBSL 3,355.00 -2.33
NBF2 8.45 -2.31
SBID83 960.40 -2.00
SHIVM 685.00 -2.00
CMF2 7.84 -2.00
NICAD8283 1,023.90 -1.99
View All

 

Share Now

Leave a comment.