Prakash Adhikari December 20, 2022

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । कारोबारमा बैंकिङ समूहको ६.८७, विकास बैंक ८.३०, वित्त ६.३१, होटल एण्ड पर्यटन ६४.५१, जलविद्युत १४.८५, जीवन बीमा ८३.८५, उत्पादन तथा प्रशोधन २२.२९, माइक्रोफाइनान्स ३०.२३, निर्जीबन बीमा २७.८३, अन्य समूहको उपसूचक ३४.०४ अंकले बढेको छ ।

Share Now

Leave a comment.