Prakash Adhikari January 3, 2023

काठमाडौं, १९ पौष । नेपालको शेयर बजारमा मंगलबार झिनो गिरावट आएको छ । यसदिन धितोपत्र बजार परिसूचक ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा झरेको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकृत भएका १३ उपसमूह मध्ये माइक्रो फाइनान्स, होटल एण्ड टुरिजम, ट्रेडिड. र म्युचुअल फण्ड उपसमूहको उपपरिसूचक बढेका छन भने अन्य ९ वट उपसमूहको परिसूचक घटेका छन् ।

 

1,383.45 -3.38 -0.24
3,640.69 -19.54 -0.53
1,710.27 -22.46 -1.30
3,044.68 77.13 2.60
2,288.26 -6.36 -0.28
62.46 -0.35 -0.56
10,314.52 -121.61 -1.17
5,166.73 -33.49 -0.64
4,675.41 111.34 2.44
13.74 0.05 0.35
8,693.07 -22.34 -0.26
1,524.58 -26.84 -1.73
2,088.56 64.02

बजार घटेको आजको दिनमा स्वेतगगा हाइड्रोपावर,धौलागिरी लघुवित्त,खप्तड लघुवित्त र एजोड इन्स्योरेन्सको शेयर मूल्य पनि सकारात्मक सर्किट लागेको छ । यसबाहेक यस दिन मिर्मिरे,साधना,स्वाभिमान,नेरुडे,स्वालम्बर र डिप्रोक्स लघुवित्तको शेयर अघिल्लो दिनको तुलनामा बढेको छ ।

 

Share Now

Leave a comment.