Prakash Adhikari February 16, 2023

त्रिशुली(नुवाकोट), ४ फागुन । नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा ३५ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

 

Share Now

Leave a comment.