कीर्तिपुर(काठमाडौं), ९ फागुन । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तरगत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिदेशीय श्रृखलामा नेपालले चारैवटा खेल जित्दै श्रृखला बिजेता बनेपछि त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा प्रतियोगिता हेर्न पुगेका दर्शकहरु खुसीको सीमा रहेन । तस्वीरमा हेरौं, हर्षविभोर नेपाली क्रिकेटप्रेमीहरुः



















