Prakash Adhikari March 26, 2023

बीरेन्द्रनगर(सुर्खेत), १२ चैत्र । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताउनुभएको छ ।

आज बिहान सुर्खेत आइपुग्नुभएका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा उहाँले सोही अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पार्नुभयो ।

उपाध्यक्ष पौडेलले निर्वाचनपछिको नतिजाले एमाले प्रतिपक्षमा बस्ने अवस्थामा पुगको बताउनुभयो ।

Share Now

Leave a comment.