Prakash Adhikari October 3, 2023

मार्तडी(बझाङ )। पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ ।

आज मङ्गलबार दिउँसो ३:०६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनु भयो ।

भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छै

आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुराका भूकम्प गएको थियो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ ।

Share Now

Leave a comment.