बीरेन्द्रनगर(सुर्खेत), १८ कार्तिक । गए राति आएको भूकम्पले प्रभावित जाजरकोट र पश्चिम रुकुममा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोज र उद्धार कार्य सुरु गरेका छन् । उनीहरुले भूकम्पले क्षतिग्रस्त घरमा पुरिएका घाइतेहरुको खोजी र उद्धार गर्दै अस्पतालमा पुर्याएका छन् । खोजी र उद्धार तस्बिरमा :
फोटो सौजन्य: प्रधानमन्त्रीको सचिवालय