Prakash Adhikari August 7, 2024

पेरिस, २३ साउन (रासस/एएफपी)  । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले २२ स्वर्ण, २१ रजत र १६ कास्यसहित कुल ५९ पदक हात पारेको छ भने अष्ट्रेलियाले १४ स्वर्ण, १२ रजत र नौ कास्य पदकसहित कुल ३५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौँथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्यसहित ४८ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १२ स्वर्ण, १५ रजत र १९ कास्यसहित कुल ४६ पदक जितेको छ ।

पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने जापानले ११ स्वर्ण, छ रजत र १२ कास्यसहित २९ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने नेदरल्यान्डसले आठ स्वर्ण, पाँच रजत र छ कास्यसहित कुल १९ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले आठ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १७ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।

प्यारिस ओलिम्पिक्स २०२४ पदकतालिका

कुन देशले धेरै स्वर्ण पदक जितेको छ? प्यारिस ओलिम्पिक्समा २०० भन्दा बढी देशका खेलाडीहरू विभिन्न ३२ वटा विधाका खेलमा कुल ३२९ वटा पदकका लागि प्रतिस्पर्धा गर्दै छन्।

जुलाई २६ मा उद्घाटित प्यारिस ओलिम्पिक्स अगस्ट ११ मा सम्पन्न हुने छ। शनिवार जुलाई २७ का दिनदेखि यो प्रतियोगितामा विभिन्न खेलका नतिजाहरू आउन थालेका छन्।

नेपाल पनि यो प्रतियोगितामा सहभागी छ।

र्‍याङ्क टीम स्वर्ण रजत कांस्य कुल
1
अमेरिका (यूएसए) country flagअमेरिका (यूएसए)
24 31 31 86
2
चीन country flagचीन
22 21 16 59
3
अस्ट्रेलिया country flagअस्ट्रेलिया
14 12 9 35
4
फ्रान्स country flagफ्रान्स
13 16 19 48
5
यूके country flagयूके
12 15 19 46
6
दक्षिण कोरिया country flagदक्षिण कोरिया
11 8 7 26
7
जापान country flagजापान
11 6 12 29
8
इटली country flagइटली
9 10 7 26
9
नेदरल्यान्ड्स country flagनेदरल्यान्ड्स
8 5 6 19
10
जर्मनी country flagजर्मनी
8 5 4 17
11
क्यानडा country flagक्यानडा
6 4 8 18
12
आयरल्यान्ड country flagआयरल्यान्ड
4 3 7
13
न्यूजील्यान्ड country flagन्यूजील्यान्ड
3 5 1 9
14
हङ्‌गेरी country flagहङ्‌गेरी
3 3 2 8
14
स्वीडन country flagस्वीडन
3 3 2 8
16
रुमेनिया country flagरुमेनिया
3 3 1 7
17
ब्राजिल country flagब्राजिल
2 5 6 13
18
युक्रेन country flagयुक्रेन
2 2 3 7
19
क्रोएशिया country flagक्रोएशिया
2 1 2 5
20
बेल्जम country flagबेल्जम
2 3 5
21
हङ्‌कङ country flagहङ्‌कङ
2 2 4
22
फिलिपिन्स country flagफिलिपिन्स
2 1 3
23
अजर्बैजान  country flagअजर्बैजान
2 2
23
सर्बिया country flagसर्बिया
2 2
25
इजरेल country flagइजरेल
1 4 1 6
26
स्पेन country flagस्पेन
1 3 5 9
27
स्विट्जरल्यान्ड country flagस्विट्जरल्यान्ड
1 2 4 7
28
जोर्जा country flagजोर्जा
1 2 1 4
29
ग्रीस country flagग्रीस
1 1 5 7
30
काजकस्तान country flagकाजकस्तान
1 1 3 5
31
केन्या country flagकेन्या
1 1 2 4
31
दक्षिण अफ्रिका country flagदक्षिण अफ्रिका
1 1 2 4
33
चिली country flagचिली
1 1 2
33
डेन्मार्क country flagडेन्मार्क
1 1 2
33
सेन्ट लुशिया country flagसेन्ट लुशिया
1 1 2
33
युगान्डा country flagयुगान्डा
1 1 2
37
चाइनिज ताइपेई country flagचाइनिज ताइपेई
1 4 5
38
उज्बेकिस्तान country flagउज्बेकिस्तान
1 2 3
39
क्युबा country flagक्युबा
1 1 2
39
चेक गणतन्त्र country flagचेक गणतन्त्र
1 1 2
39
ग्वाटेमाला country flagग्वाटेमाला
1 1 2
42
अल्जिरिया country flagअल्जिरिया
1 1
42
आर्जेन्टिना country flagआर्जेन्टिना
1 1
42
बाहरेन country flagबाहरेन
1 1
42
डोमिनिका country flagडोमिनिका
1 1
42
एक्वडोर country flagएक्वडोर
1 1
42
नर्वे country flagनर्वे
1 1
42
स्लोभीनिया country flagस्लोभीनिया
1 1
49
जमैका country flagजमैका
3 1 4
50
उत्तर कोरिया country flagउत्तर कोरिया
2 3 5
51
मेक्सिको country flagमेक्सिको
2 1 3
52
इथियोपिया country flagइथियोपिया
2 2
53
पोलन्ड country flagपोलन्ड
1 3 4
54
टर्की country flagटर्की
1 2 3
55
किर्गिजस्तान country flagकिर्गिजस्तान
1 1 2
55
कोसोभो country flagकोसोभो
1 1 2
55
थाईल्यान्ड country flagथाईल्यान्ड
1 1 2
58
आर्मीनिया country flagआर्मीनिया
1 1
58
कोलम्बिया country flagकोलम्बिया
1 1
58
फिजी country flagफिजी
1 1
58
मङ्गोलिया country flagमङ्गोलिया
1 1
58
ट्यूनिशिया country flagट्यूनिशिया
1 1
63
भारत country flagभारत
3 3
63
ताजिकिस्तान country flagताजिकिस्तान
3 3
65
डोमिनिकन गणतन्त्र country flagडोमिनिकन गणतन्त्र
2 2
65
लिथुएनिया country flagलिथुएनिया
2 2
65
मलेशिया country flagमलेशिया
2 2
65
मोल्डोभा country flagमोल्डोभा
2 2
69
अस्ट्रिया country flagअस्ट्रिया
1 1
69
केप भर्ड country flagकेप भर्ड
1 1
69
इजिप्ट country flagइजिप्ट
1 1
69
ग्रनेडा country flagग्रनेडा
1 1
69
इन्डोनेशिया country flagइन्डोनेशिया
1 1
69
इरान country flagइरान
1 1
69
पोर्चुगल country flagपोर्चुगल
1 1
69
स्लोभाकिया country flagस्लोभाकिया
1 1
Share Now