Prakash Adhikari August 21, 2024

काठमाडौ, ५ भाद्र । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले आरबीबी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको छ।

आरबीबी भेहिकल लोन फेष्टिभ अफर योजना यहि भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहनेछ ।

राष्ट्रिय बाणिज्य बैंकले आरबीबी भेहिकल लोन लिन चाहने ग्राहकलाई ०.५ प्रतिशत प्रोसेसिड. फि लाग्ने र ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याजमा कर्जा लिन सकिने जानकारी दिएको छ ।

Share Now