Prakash Adhikari August 10, 2026

काठमाडौं, २५ साउन । नेपाली बजारमा सुनको मूल्य समान्य घटेको छ भने चाँदी दुवैको मूल्य बढेको छ।

यस दिन सुन प्रतितोला २०० रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आईतबारको बजारमा सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,आज चाँदी प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। गत आईतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

Share Now