Prakash Adhikari November 3, 2019

 

काठमाडौं,१७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाउनुभएको छ ।

उहाँले पाँच बजेका लागि बैठक बोलाउन मुख्य सचिवलाई अह्राउनुभएको थियो ।

आइतबार बिहान पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

सो बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।

यो बैठक किन अपर्झट बोलाइयो भन्ने रहस्य सार्वजनिक भैसकेको छैन् ।

Share Now

Leave a comment.