काठमाडौं, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी(नेकपा एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ।
शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। नेकपा एमालेको केन्द्रीय सदस्यमा भित्र्याएका माओवादी केन्द्रबाट २३ जना नेताहरु यसप्रकार हुनुहुन्छ :
१.रामबहादुर थापा
२ टोपबहादुर रायमाझी
३ लेखराज भट्ट
४ मणिचन्द्र थापा
५ प्रभु साह
६ टंक आङबुहाङ
७ पासाङ शेर्पा
८ ज्वाला शाह
९ टेकबहादुर बलमपाखी
१० कमल चौंलागाईं
११ मनोज थापा
१२ विषमलाल अधिकारी
१३ लीलालबहादुर थापा
१४ दधिराम न्यौपाने
१५ गिरधरिलाल न्यौपाने
१६ झपट बोहोरा
१७ दावा लामा
१८ चन्द्रबहादुर खड्का
१९ डम्बर बिष्ट
२० गौरीशंकर चौधरी
२१ नवीन रोक्का
२२ धर्मराज रेग्मी
२३ दिनेश पन्थी


















