काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर ३ प्रदेश ‘क’ बाट कांग्रेसका उमेदवार छिरिङ लामा विजयी हुनुभएको छ ।
४ हजार ५ सय ५८ मत हासिल गरेका छिरिड. विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्धन्द्धी चन्द्रमान लामाले ३ हजार ४ सय १५ मत पाउनुभएको छ ।
यो विजयसंगै नेपाली कांग्रेसले राजधानी काठमाडौं उपत्यकामा विजयको खाता खोलेको छ ।


















