Prakash Adhikari March 4, 2025

 

काठमाडौं, २० फागुन । नेपाल र अफगानिस्तानको यु १९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) क्रिकेट श्रृखला हुने भएको छ।

तीन खेलको श्रृखला चैत २१ देखि २७ गतेसम्म मूलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

श्रृखलाको दोस्रो खेल चैत २४ गते हुनेछ भने अन्तिम तथा तेस्रो खेल तेस्रो खेल चैत २७ गते हुने समय तालिका छ ।

सायद 'CAN AFGHANISTAN TOUR OF NEPAL AFG U19 vs 1ST YODI NEP U19 2ND YODI 3 APRI 3APRITHU THU 6 APR PRISUN SUN MULPANI 3RD YODI 9 APR WED MULPANI MULPANI 3 APR- - APR 2025 MULPANI CRICKET GROUND #NEPALCRICKET' भन्ने पाठ को फोटो हुनसक्छ

Share Now