Prakash Adhikari March 10, 2025

 

काठमाडौं, २६ फागुन । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पद नियुक्ति लागि गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ ।

समाचार स्रोतका अुनसार समितिले कार्यकारी निर्देशक पदका लागि डा. रघुराज काफ्ले, कमल पन्थी र डा.कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।

 

Share Now