Prakash Adhikari April 13, 2025

काठमाडौं, ३१  चैत । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड TCL, आधिकारिक Worldwide Olympic Partner र विश्वकै नं. १ Ultra Large Screen TV ब्रान्डले “NEW YEAR NEW VISION” अभियानसहित नयाँ वर्ष २०८२ को अभियान सुरु गरेको छ।

TCL ले नेपाली परिवारलाई अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्न नवीन अफरहरू ल्याएको छ:

• ठूलो बचत: रु. २,००,०८२/- सम्मको क्यासब्याक र निश्चित उपहार
• 98″/85″/75″ LED टिभीमा साउन्ड बार
• वाशिङ मेशिनमा ६ के.जी. Ariel Matic डिटरजेन्ट
• फ्रिजमा मिक्सर ग्राइन्डर
• वाटर डिस्पेन्सर / साउन्ड बारमा ठूलो छुट

निःशुल्क एक्सचेन्ज: पुरानो साटेर नयाँ TCL मोडेल लिनुहोस।
0% ब्याज EMI: अहिले किन्‍नुहोस्, पछि तिर्नुहोस्—सहज किस्ताबन्दी।

TCL विश्वकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड र शीर्ष ग्लोबल टिभी निर्माताको रूपमा, TCL ले विश्वस्तरीय प्रविधि र “Inspire Greatness” को सन्देशसहित नवप्रवर्तन र ग्राहक मूल्य प्रदान गर्दछ ।

सीजी इलेक्ट्रोनिक्स, CG Corp Global को एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन एक प्रमुख नाम हो। उपभोक्ता अनुभवलाई सुदृढ पार्दै, प्रौद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै र बलियो वितरण नेटवर्क मार्फत बजार पहुँच विस्तार गर्दै आएको छ।

यो योजना चैत्र २६ गतेदेखि नेपालभरि लागू गरेको छ।

NEW YEAR, NEW VISION अभियानमार्फत नयाँ वर्षलाई विशेष र स्मरणीय बनाउनुहोस् !

 

Share Now