Prakash Adhikari March 8, 2026

 

अहमदावाद(गुजरात, भारत), २४ फागुन । ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आज फाइनल खेल हुँदैछ ।

फाइनलमा सहआयोजक भारत र न्युजिल्याण्ड उपाधिका लागि भिड्दै छन् ।

टी २० विश्वकप २०२६ को फाइनल खेल भारतको गुजरातको राजधानी अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने भएको छ ।
खेल साँझ ७ः०० बजे सुरु हुने बताइएको छ ।

Share Now