Prakash Adhikari August 12, 2026

काठमाडौं, २७ साउन । दिपिका सिंहको जाहेरीका आधारमा  प्रहरीले जनआस्था साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको छ ।

उहाँलाई प्रहरीले बुधवार राति पक्राउ गरेको हो । उहाँलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो ।

उहाँलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार दिपिका सिंहको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

 

Share Now