Prakash Adhikari August 25, 2026
काठमाडौँ, ९ भदौः स्थानीय बजारमा आज सुनको मूल्य  रु पाँच सय र चाँदीको मूल्य रु ६५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु चार हजार नौ सय कायम भएको जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार  सात सय र चाँदीको रु चार हजार नौ सय ६५ कायम भएको थियो ।
–––
Share Now