Prakash Adhikari September 4, 2026

काठमाडौं, १९ भाद्र। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८०औं महासभामा सहभागी हुन आफै अमेरिका जाने हुनुभएको छ।

संयुक्त राष्ट्रसंघको आयोजनामा न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा हुने महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह अमेरिका जान लाग्नुभएको हो।

प्रधानमन्त्रीको भ्रमणलाई व्यवस्थित र प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले आवश्यक तयारी तीव्र पारेको छ।

Share Now