मेलबर्न(अष्टेलिया), ५ फागुन । अष्टेलियाको चर्चित घरेलु लिग,बिग ब्यासको आज फाइनल खेल सुरु भएको छ । नेपाली क्रिक्रेट स्टार सन्दीप लामिछाने टिम मेलबर्न स्टार्सले फ्लिप जितेर बलिड. रोजेको छ । पाँचौ ओभरको सुरुआती बल खेल्दा मेलबर्न रिनेगेट्सले २ विकेट गुमाउदै २९ रन जोडेको छ । दुवै विकेट बर्डले लिएका हुन उनले हार्पर र ह्यारिसलाई पेलिलियनको बाटो देखाएका छन् ।
The Grand Final deck 👊
It’s the same as Friday night. That’s a good thing, trust us! #BBL08 pic.twitter.com/iKSuIsLJXM
— KFC Big Bash League (@BBL) February 17, 2019
मेलबर्न रंगशालामा नेपाली समय अनुसार विहान साढे नौ बजेबाट सुरु भएको हो । मेलबर्न डर्वीका रुपमा रहेको यो प्रतियोगिताको उपाधिकालागि दुबै टिम तयार रहेका छन । बिग बास लिगमा दोस्रो पटक फाइनलमा पुगेको मेलबर्नका लागि उपाधि दिलाउन सन्दीप लामिछानेको प्रदर्शन निकै महत्वपुर्ण हुनेछ ।उनी ११ औं नम्बरमा रहेका छन् ।
उनले यो प्रतियोगितामा अहिलेसम्म ११ विकेट लिएका छन । जसमा एकै खेलमा कम रन दिएर बढी विकेट लिने खेलाडीमा तेस्रो स्थानमा छन । लिग चरणमा उनको टिमले १४ खेलमा सातमा जीत र सातमा हार ब्यहोरेको थियो । अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफमा पुगेको मेलबर्न स्टारले सेमिफाइनलमा होबर्ट हुरिकेन्सलाई हराएको थियो । सो खेलमा सन्दीपले किफायती बलिङ गरेपनि विकेट भने लिन सकेका थिएनन ।
The crowd is buzzing for the start of this #BBLFinal! pic.twitter.com/HEhQx9Vv8a
— KFC Big Bash League (@BBL) February 17, 2019
यस्तो छ टिम
Stars 1 Marcus Stoinis, 2 Ben Dunk, 3 Peter Handscomb (wk), 4 Glenn Maxwell (capt), 5 Nic Maddinson, 6 Dwayne Bravo, 7 Seb Gotch, 8 Jackson Bird, 9 Adam Zampa, 10 Daniel Worrall, 11 Sandeep Lamichhane
Finch says he would have batted, thinks the wicket is a bit drier than a couple of nights ago. The Renegades are unchanged
Renegades 1 Marcus Harris, 2 Aaron Finch (capt), 3 Sam Harper (wk), 4 Cameron White, 5 Mackenzie Harvey, 6 Tom Cooper, 7 Dan Christian, 8 Cameron Boyce, 9 Kane Richardson, 10 Chris Tremain, 11 Harry Gurney


















