Prakash Adhikari March 16, 2019

सानो ठिमी (भक्तपुर), २ चैत्र । शिक्षा सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा लिएका लिखित र अन्तरर्वार्तामा उत्तीर्ण भएका थप ४ जिल्लाका प्राथमिक तहका शिक्षकहरुको नामावली सार्वजनिक गरेको छ ।

आयोगले २०७५ चैत्र १ गतेको निर्णय अनुसार शुक्रबार डोल्पा,जुम्ला,कालिकोट र बर्दिया जिल्लाबाट लिखित परिक्षामा सम्मिलित भई पास भएर अन्तरवार्तामा पनि पास भएका शिक्षकहरुको नामावली प्रकाशित गरेको हो ।

आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा आषाढ ३० गते लिएको लिखित परीक्षा र त्यसको नतिजाको आधारमा लिइएको अन्तरवार्ताको आधारमा कायम हुन आएको योग्यताक्रमका आधारमा नतिजा प्रकाशित गरेको जनाएको छ ।

हेर्नुहोस् पाँच जिल्लाबाट स्थायी हुने प्राथमिक शिक्षकको नामावली :

बर्दिया

डोल्पा

जुम्ला

कालिकोट

Share Now

Leave a comment.