काठमाडौं, २१ बैशाख । पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङबाट काठमाडौंमा आई विभिन्न, पेशा र व्यवसायमा संलग्न धौलागिरीबासीहरुले नयाँ बर्षको उपलक्ष्यमा राजधानीमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न गरेका छन् ।
बैशाख १६ गते बुधबार सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वसभासद अर्जुन जोशी, पूर्वमन्त्री मीनबहादुर खत्री सांसदहरु सूर्य पाठक, मना केसी पुर्व सांसद बलावती शर्मा , ऋषिकेश तिवारी , राष्टिय सहकारी विकास बोर्ड सहअध्यक्ष दक्ष पौडेल , उच्च अदालतका न्यायाधीश कुलप्रसाद शर्मा , सहकारीविद् धौलागिरी समाज नेपाल सल्लाहकार डा ज्ञानेन्द्र पौडेल , नेपाल सरकार सचिव बेगेन्द्र पौडेल लगायत उपाध्यक्षहरु सावित्री शेरचन, भक्तराज भुसाल , दिनानाथ पौडेल , केदारनाथ गौतम , सचिव कृष्ण शर्मा , कोषध्यक्ष एकनारायण उपाध्याय , केन्द्रिय सदस्यहरु , सल्लाहकार , लगायत धौलागिरीबासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
समाजले विभिन्न सामाजिक काम गर्दै आएको छ । उक्त अवसरमा कलाकार कृष्णसमित सुवेदीको संयोजकत्वमा धौलागिरी सास्कृतिक समिति गठन भएको गरिएको छ । समितिका उपाध्यक्षमा राजन भुजेल, सचिवमा सुजन बराइली, कोषाध्यक्ष जुना शिशिर मगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा अर्पणराज गिरी, निला पुन मगर, जिर्ना जिसी रहेका छन् । वनभोजको अवसरमा कलाकारले सांगीतिक कार्यक्रम प्रस्तुति गरेका थिए । समाजले १९ समिति तथा ६ उप समिति गठन गरेकोछ ।
धौलागिरी समाज नेपाल केन्द्रिय समिति अन्तरगत गठित १७ समितिका, अध्यक्ष तथा सचिवहरुको नामावली :
१) बाग्लुङ सेवा समिति काठमाडौं
अध्यक्ष : पदमनाथ शर्मा सापकोटा
सचिव : सुरेन्द्र सुवेदी
२) म्याग्दी सेवा समिति काठमाडौं
अध्यक्ष : रमेश सुवेदी
सचिव : गोविन्द सुवेदी
३) पर्बत सेवा समिति काठमाडौं
अध्यक्ष : बिक्रमप्रसाद पान्डेय
सचिव : देवाकर भट्टराई
४) मुस्ताङ सेवा समिति काठमाडौं
अध्यक्षः शक्ति लाल ज्वारचन
सचिबः सन्जय थकाली
५) धौलागिरी नारी समूह काठमाडौं
अध्यक्ष : सरस्वती कुमारी शर्मा सापकोटा
सचिव : सुनिता काफ्ले गौडेल
६) मुक्तिनाथ सेवा समिति काठमाडौं
अध्यक्ष : बद्रिनाथ गौतम
सचिव : शिवराम पौडेल
७) धौलागिरी काठमाडौं समन्वय समिति
अध्यक्ष : गोविन्द प्रसाद शर्मा
सचिव : सरोजकुमार श्रेष्ठ
८ ) धौलागिरी बुद्धिजीवी समिति काठमाडौं
अध्यक्ष : केदार नाथ गौतम
सचिव : अधिवक्ता दीपक पौडेल
९) धौलागिरी शिक्षा तथा स्वास्थ्य समिति काठमाडौं
अध्यक्ष: आर वी अधिकारी
सचिव : केशव पुन
१०) धौलागिरी वित्तीय समिति काठमाडौं
अध्यक्ष : डिलाराम सुवेदी
सचिव : रामचन्द्र पौडेल
११) धौलागिरी उधोग बाणिज्य समिति
अध्यक्ष : देबदत्त गौतम
सचिव : ज्ञानेन्द्र आचार्य
१२) वाताबरण तथा सामुदायिक विकास समिति
अध्यक्ष : भक्त राज भुसाल
सचिव: भूमादेवी शर्मा सापकोटा
१३) धौलागिरी सहकारी समाज समिति
अध्यक्ष : यामबहादुर श्रेष्ठ
सचिव : इन्दिरा लामिछाने
१४) धौलागिरी विकास समिति
अध्यक्ष : लेखनाथ पौडेल
सचिव : टुकनाथ ढकाल
१५) धौलागिरी युवा परिचालन समिति
अध्यक्ष : शिव शर्मा बास्तोला
सचिव : बद्री सापकोटा
१६) धौलागिरी पर्यटन प्रबर्द्धन समिति
अध्यक्ष : ई खिमानन्द कंडेल
सचिव : तारानाथ सापकोटा
१७) धौलागिरी सास्कृतिक समिति
अध्यक्ष : कृष्णसमिप सुवेदी
सचिव : सुजन बराईली
केन्द्रिय समितिबाट गठन गरिएको १७ समितिहरुमा उपाध्यक्ष सहित ७ देखि १५ जना सम्मको समिति बिस्तार गरिने उपाध्यक्ष भुसालले जानकारी दिनुभयो ।
यसरी नै सो भेलामा गण्डकी सभ्यता बचाऔ महाअभियानको केन्द्रीय मूल समारोह समिति र केन्द्रिय बिभागका प्रमुख (संयोजक) हरु तोकिएको छ ।
महाअभियानको ५०१ सदस्यीय मूल समारोह समिति बिस्तार गर्ने गरि हाल राजधानीमा सम्पन्न एक भेलाले धौलागिरी समाज नेपाल केन्द्रिय अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय समिति चयन गरिएको छ । सो भेलामा ३५ समिति सदस्य ,२० जना आमन्त्रित केन्द्रिय सदस्यहरु १५ सल्लाहकार, ट्रष्टि , संरक्षकसहित सबैलाई मूल समितिमा चयन गरियो ।
मूल समितिबाट २१ सदस्यीय अभियान परिचालन समिति गठन भएको छ। समाजमा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरु संरक्षक , ट्रष्टि, बिशिष्ट संस्थापक, संस्थापक , आजीवन सदस्य रहेका छन। समाजका त्यस्ता सदस्यहरु मध्येबाट १७ जना अध्यक्ष , १७ जना सचिव मनोनयन गरिएको छ।
१) आर्थिक बिभाग संयोजक : कोषाध्यक्ष एकनारायण उपाध्यय
२) प्रचार विभाग संयोजक : केन्द्रीय सदस्य दीलिप पौडेल
३) सम्मान तथा पुरस्कार संयोजक: उपाध्यक्ष दिनानाथ पौडेल
४) अनुगमन मूल्यांकन तथा न्यायिक समिति संयोजक : अध्यक्ष मुकुन्द शर्मा पौडेल
५)’गण्डकी सभ्यता बचाऔ महाअभियान’ मूल समारोह समिति संयोजक : अध्यक्ष मुकुन्द शर्मा पौडेल
६) ब्यबस्थापन समिति संयोजकः उपाध्यक्ष केदारनाथ गौतम
७) कार्यक्रम तथा समन्वय समिति संयोजक : महासचिव गोविन्दप्रसाद शर्मा
८) महाअभियान प्रवक्ता : केन्द्रिय सदस्य दीपेन्द्र पौडेल
९) गण्डकी काठमाडौं समन्वय समिति संयोजक: भक्तराज भुसाल
१०) नारायणी त्रिबेणी लुम्बिनी समन्वय समिति संयोजक :केदारनाथ गौतम
११) अतिथि सत्कार समिति संयोजक : बुद्धिमान गौडेल


















