Prakash Adhikari September 12, 2019

 

ब्रिस्केक(किर्गिस्तान),२६ भाद्र । किर्गिस्तानमा भएको नभेडा कपमा नेपाली महिला फुटबलरले उज्वेकिस्तानलाई ३ का विरुद्ध २ गोलको कडा प्रतिस्पर्धामा नतिजा सुम्पदै उपविजेतामा चित्त बुझाएको छ ।

आज भएको फाइनल खेलमा नेपालका तर्फबाट दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन ।

फिफाको वर्गीकरणमा नेपालको स्थान १०६ छ भने उज्वेकस्तानको ४४ औं स्थान रहेको छ । नेपालले लिग चरणमा उज्वेकस्तानसंग २-० को पराजय ब्यहोरेको थियो ।

Share Now

Leave a comment.