Prakash Adhikari November 7, 2021

सानेपा (ललितपुर), २१कार्तिक ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ कार्तिक २८ गते आइतवार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

बैठकमा नेपाली कांग्रेसको आसन्न अधिवेशनबारे छलफल हुने बताइएको छ ।

Share Now

Leave a comment.