Prakash Adhikari December 23, 2021

काठमाडौं, ८ पौष । शिक्षक सेवा आयोगले ठूलो संख्यामा निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ ।

आयोगले बुधबार सार्वजनिक गरेको सूचना अनुसार हाल २ हजार ५ सय ९८ शिक्षकका लागि विज्ञापन खुलाइएको छ ।

इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

 

पूरा विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् :

Share Now

Leave a comment.