Prakash Adhikari October 9, 2022

काठमाडौँ, २३ असोज । लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँगको तालमेलबाट संघीय संसदमा ७ र प्रदेशसभाका १६ सिट पाउने भएको छ।

मधेस प्रदेशमा लोसपाले ७ वटा संघीय र १६ वटा प्रदेश सभामा सत्तागठबन्नसंग तालमेलमा चुनाव लड्ने भएको छ ।

त्यही निर्णयअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति पत्रमा हस्ताक्षर भएको छ।

Share Now

Leave a comment.