सानेपा(ललितपुर), ७ कार्तिक । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसारमा जिल्ला जनसम्पर्क समितिहरुलाई पनि सक्रिय बनाउने भएको छ ।
नेपाली काग्रेसका प्रवक्ता एवम प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय प्रचारप्रसार समिति” का संयोजक डा. प्रकाशशरण महतले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा गठित “नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचार–प्रसार उपसमिति” मा ५० सदस्यहरु मनोनयन गर्नु भएको छ ।
मनोनित सदस्यहरु :
क्रस नाम जिल्ला
१ सुबाश कोइराला रौतहट
२ ओम शर्मा चापागाईं पर्वत
३ खिमानन्द बस्याल पाल्पा
४ भक्ति भट्टराई ताप्लेजुंग
५ दिपक उप्रेती झापा
६ प्रदिप राज अधिकारि लमजुंग
७ गोपाल घिमिरे दोलखा
८ पुरुषोतम ठकुरी मकवानपुर
९ निर्मल रिजाल पाचथर
१० भिम थापा धनकुटा
११ बिदुर वाइवा सिन्धुली
१२ देवी प्रसाद अर्याल स्याङ्जा
१३ राजन केसी सल्यान
१४ यकेन्द्र पन्त दैलेख
१५ विनोदकुमार बोगटी डोटी
१६ रोनि पुन रोल्पा
१७ समिप घिमिरे ईलाम
१८ भानु कालाखेती संखुवासभा
१९ गणेश प्रसाद घिमिरे तेर्हथुम
२० मनोज खड्का सोलुखुम्बु
२१ भक्त बहादुर राना उदयपुर
२२ काशीनाथ आचार्य खोटांग
२३ केदार कार्की भोजपुर
२४ बिनोद भट्टराई मोरङ
२५ बाबुराम आचार्य सुनसरी
२६ राज नारायण श्रेष्ठ रामेछाप
२७ नारायण प्रसाद घिमिरे महोत्तरी
२८ दान बहादुर बुढाथोकी सर्लाही
२९ इन्द्र न्यौपाने रसुवा
३० रमेश तिवारी काभ्रे
३१ सोनाम छिरिंङ लामा सिन्धुपाल्चोक
३२ राजन भट्टराई बारा
३३ आदित्य प्रकाश प्रधान पर्सा
३४ ऋषि थपलिया चितवन
३५ रामकृष्ण सिम्खडा गोरखा
३६ साङटो लामा मनाङ
३७ ज्ञानेन्द्र कार्की गुल्मी
३८ राम खड्का नवलपुर
३९ मो। बजिरु अर्सद कपिलबस्तु
४० चित्र केसी म्याग्दी
४१ गणेश सेरचन बाग्लुंङ
४२ पूर्ण बहादुर खड्का रुकुम पुर्व
४३ ओम नमराज शर्मा प्युठान
४४ महेन्द्र कार्की जुम्ला
४५ यज्ञराज उपाध्याय अछाम
४६ समसेर कुमार बम बझांङ
४७ केशर सिंह भण्डारी दार्चुला
४८ दिनेश भट्ट बैतडी
४९ उत्तम मिश्र तनहुँ
५० सुदनभक्त अधिकारी नवलपरासी
जय नेपाल ।


















