Prakash Adhikari October 25, 2022

सानेपा(ललितपुर), ८ कार्तिक । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पर्यटन क्षेत्र समन्वय तथा प्रचार प्रसार समिति गठन गरेको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति” का संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय प्रचार प्रसार समितिका सदस्य आङ्छिरिङ शेर्पाको संयोजकत्वमा गठित “नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्यटन समन्वय तथा प्रचार प्रसार उपसमिति” मा २ सय २५ जना सदस्यहरु मनोनयन गर्नुभएको बताउनुभएको छ । मनोनीत सदस्यहरुको सूची देहाय अनुसार रहेको छ :

Share Now

Leave a comment.