Prakash Adhikari February 14, 2023

 

काठमाडौं, २ फागुन । मंगलबार नेपालको शेयर बजार ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा पुगेको छ । यसअघि आइतबार सेयर बजार ६०.८८ अंकले घटेको थियो ।

मंगलबार सबै समूहको सेयर घटेर बजार राताम्मै भएका छ । निर्माण र प्रशोधनमा भने झिनो प्रतिशतले वृद्धि भएको छ ।

Symbol Current Chng Chng %
1,367.51 -10.47 -0.76
3,714.67 -36.84 -0.98
1,750.17 -11.06 -0.63
3,203.32 -26.95 -0.83
2,603.75 -24.26 -0.92
66.16 -0.68 -1.02
10,573.92 -85.38 -0.80
5,195.17 16.17 0.31
4,571.18 -46.93 -1.02
14.42 -0.08 -0.56
9,155.78 -49.79 -0.54
1,503.26 -9.94 -0.66
2,266.01 -11.16 -0.49

यस दिन २ य ५५ कम्पनीको ४६ लाख ८५ हजार ८ सय ९ कित्ता सेयरको कारोबार हुँदा १ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ ।

यस दिन सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ७ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको हो।

मंगलबार युनिलिभर नेपाल लिमिटेडको शेयर ६ प्रतिशतले, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीको ५ प्रतिशतले बढेको छ

Share Now

Leave a comment.