Prakash Adhikari April 1, 2018
 काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसका कुशल संगठक एवम् प्रजातन्त्रप्रति निष्ठाबान पार्टीका एक अनुशासित सिपाही र युवाहरुका ढुकढुकी खुमबहादुर खड्काको असामयिक निधनले नेपाली कांग्रेसमा एक जुझारु नेताको अभाव सिर्जना भएको छ । नेता खड्काको असामयिक निधनबारे कसले के भने :

लोकतान्त्रिक आन्दोलनका लागि निकै ठूलो सघर्ष गरेका कांग्रेस नेता एवं मेरा प्रिय मित्र खुमबहादुर खड्काजीको निधनको खवरले निकै दुःखी भएको छु । राजनीतिको विभिन्न कालखण्डमा उहाँसँगको साथ र सहयोग मेरो स्मृतिमा रहिरहनेछ । नेपालको लोकतान्त्रिक आन्दोलन र कांग्रेस पार्टीमा उहाँको योगदान सदा अम्मर रहनेछ । उहाँको निधनले मुलुकले एउटा जिम्मेवार र अनुभवी नेता गुमाएको छ ।
उहाँको पार्थिव शरिरप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु

नेपाली काँग्रेसका नेता मेरा प्रिय मित्र खुमबहादुर खडकाको भारतको एपोले अस्पतालमा उपचारको क्रममा आज साँझ निधन भएको खवरले मलाई स्तब्ध बनाएको छ ।
सिद्धान्त, संगठन र संघर्षको छवि बनाएर जीवनपर्यन्त लोकतान्त्रीक आन्दोलनमा अविश्राम क्रियाशील खड्काको निधनले पार्टीले एक कुशल संगठक र मुलुकले एक जुझारु लोकतान्त्रिक संघर्षशील अनुभवी नेता गुमाएको छ ।
दुःखको यस घडीमा शोकसन्तप्त परिवारजन, पार्टीका नेता एवम कार्यकर्तामा समेवदना र स्वर्गीय खड्काप्रति हार्दिक श्रद्धा ञ्जली व्यक्त गर्दछु ।

Shashank Koirala is feeling sad with Karma Ghale and 9 others.

नेपालमा प्रजातन्त्र तथा लोकतन्त्र स्थापनाको निम्ति निकै ठूलो संघर्ष गर्नु भएका काङ्ग्रेस नेता खुमगबहादुर खड्काजीको निधनको खबरले निकै दु:खी भएको छु । नेपाल तथा काङ्ग्रेस पार्टीमा उहाँको योगदान सदा अमर रहनेछ । उहाँप्रति हार्दिक श्रद्धाञ्जजली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछु ।

हार्दीक श्रद्धान्जली !!!

नेपाली कांग्रेसका नेता खुम वहादुर खड्काको निधनको खबरले म अत्यन्त दुखित भएको छु। नेपालको प्रजातान्त्रिक आन्दोलनमा वहांले निर्वाह गर्नु भएको भुमिकाको मुलुकले सदैव स्मरण गरि रहने छ।

नेपाली कांग्रेसले एक कुशल संगठनकर्ता आज गुमाएको छ।

दिवंगत आत्माको चीरशान्तिको कामना सहित शोकाकूल परिवारजनमा भावपूर्ण समबेदना प्रकट गर्दछु।

 

??हार्दिक श्रद्धाञ्जली ??
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहमन्त्री आदरणीय खुमबहादुर खड्काको दुखद निधन भएको खवरले स्तब्ध भएको छु ! दुखको घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका परिवारजन आफन्त आम कार्यकर्ता पक्ति र सुभेच्छुक मा समबेधना प्रकट गर्दछु ।जयनेपाल

 

नेपाली कांग्रेसका अग्रज नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा श्री खुमबहादुर खड्काको असामायिक निधनले मर्माहत बनाएको छ। उहाँले देश र प्रजातन्त्रका लागि दिएको योगदान कालान्तरसम्म नेपालीको मनमनमा रहनेछ। यस दुखद घडिमा शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ

नेपालिकाङ्ग्रेसका बरिष्टनेता, पुर्वमाहामन्त्रि,पुर्वगृहमन्त्रि,नेपालिकाङ्गेसका अाम कार्यकर्ताका माझ सदा अत्यन्त लाेक प्रिय रहनुभएका,एबं कुसल संगठनकर्ताका रुपमा सुपरिचित लाेकतन्त्रस्थापनाकाे लामाे संघर्षकाे अथकयाेद्धा अादरर्णियनेता , दाजु खुमबहादुर खड्काकाे दुःखद निधनकाे खवरले हामिसबैलाई स्तब्ध र मर्महात बनाएकाे छ।उहाप्रति हृदयदेखिनै भावपुर्णश्रद्धान्जलि तथा समस्तपरिवारजनमा गहिराे समबेदना प्रकट गराै।

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको उपचारको क्रममा निधन भएको छ l मृत आत्माको चिर शान्तिको कामना गर्दछु। साथै समस्त परिवारजनमा हार्दिक समवेदना

Shekhar Koirala is feeling sad with Shekhar Koirala and 4 others.

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराईरहनूभएका मेरा अनन्य मित्र,नेपाली राजनितीका परिपक्व ब्यक्तित्व,नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं नेपाल सरकारका पूर्व गृहमन्त्री खुमबहादूर खड्काको निधनको खबरले अत्यन्तै मर्माहत र स्तब्ध भएको छू। प्रजान्त्रका निम्ती प्रतिकूल समय बिसं २०३३ सालमा राष्ट्रिय मेलमिलापको निती लिएर बिपी कोईरालासँगै नेपाल फर्कनूभएका खड्काको कोईराला परिवारसँग अत्यन्तै विशिष्ट सम्बन्ध थियो। खड्काको निधनले लोकतन्त्रिक आन्दोलनमा अपूरणिय क्षती पूगेको छ र नेपाली राजनितीमा खड्काको अभाव अब कसैगरी पनी परिपूर्ती हून सक्दैन। यो दूखद घडीमा शोकाकूल परिवारप्रती समवेदना प्रकट गर्दै स्व खड्काको आत्माले शान्ती पाओस भन्ने कामना गर्दछु

नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् पूर्व गृहमन्त्री खुमबहादुर खड्काको भारतको एपोलो अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा क्रियाशिल खड्काको निधनले पार्टीको एक कुशल संगठक र मुलुकको एक जुझारु अनुभवी नेता गुमाएको छ । यस दुःखद घडीमा स्वर्गीय खड्काप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।
सुजाता कोइराला
नेपाली काँग्रेस

‪आम काङ्ग्रेसजनका लोकप्रिय नेता खुम बहादुर खड्काको निधनबाट दुःखित छु । हामी सबैलाई उहाँको अभाव सधै खट्कने छ । उहाँप्रति हार्दिक श्रध्दाञ्जलि, परिवारजनप्रति गहिरो सम्वेदना ।

नेपाली कांग्रेसका नेता खुम बहादुर खड़काको निधनले सबैलाई स्तब्ध तुल्याएको छ। वहाको आत्माको चीर शान्तिको कामना साथ शोक संतप्त परिवार प्रति समबेदना वक़्त गर्दछु।

हार्दिक श्रध्दान्जली !!
नेपाली काग्रेसका प्रभावशाली नेता , कुशल संगठन कर्ता , प्रजातान्त्रिक आन्दोलनका योद्धा श्री खुम बहादुर खड्काको निधनले घेरै दु:खी बनाएको छ । उहाँ प्रति हार्दिक श्रध्दान्जली । सम्पूर्ण परिवारमा संवेदना

U HAVEN’T SEEN

लोकतान्त्रिक आन्दोलनका याेद्वा एवं कांग्रेस नेता अादरणीय दाजु खुमबहादुर खड्काको निधनको खबरले निकै दुःखी बनाएकाे छ । उहाँको निधनले मुलुकले एउटा जिम्मेवार र अनुभवी नेता गुमाएको छ ।
उहाँको पार्थिव शरिरप्रति हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।

नेपाली कांग्रेसका धरोहर,पार्टीका संस्थापक,जनता र कार्यकर्ताका नेता,पुर्व महामन्त्री,पुर्व गृहमन्त्री,प्रजातान्त्रिक आन्दोलनका एक योद्धा,कुशल संगठक एवम् मेरा आदरणीय दाई खुमबहादुर खड्काको निधनले पार्टीलाई ठुलो क्षति पुगेको छ।उहाको नयाँदिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।उहाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु

सूचना एवं समवेदना !

भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत
कांग्रेस नेता खुमबहादुर खड्काको भर्खरै निधन भएको छ l
उहाँको आत्माले शान्ति प्राप्त गरोस् ,
कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु !

Deepest condolences to Sheelaji, Dr Poonam & chora Anurag on the sad demise of dear leader Khum Bahadur Khadkaji. He will be missed by all

“लोकतान्त्रिक संस्कार र पद्धतिका लागि प्रजातान्त्रिक विचार समाज

हार्दिक समवेदना 

नेपाली काँग्रेसका चर्चित नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको असामयिक निधनले प्रजातान्त्रिक विचार समाज स्तब्ध भएको छ । यस दुःखद् घडीमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता एवं शोक सन्तप्त परिवारजनप्रति प्रजातान्त्रिक विचार समाज हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, युवाहरूका ढुकढुकी, एवं नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का २०३३ साल पुस १६ गते महामानव वीपी कोइराला सहित राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको थियो । उहाँले नेपालमा प्रजातन्त्र र लोकतन्त्रको स्थापनाका लागि लामो समय जेलमा र प्रवासमा जीवन व्यतित गर्नुभएको थियो । सिद्धान्तनिष्ठ, कुशल संगठक र संघर्षका प्रतिमूर्ति खड्काको निधनले नेपाली काँग्रसलाई ठूलो क्षति पुगेको छ । नेपाली काँग्रसले उहाँको योगदानको उच्च मूल्यांकन गर्दै नेपाली काँग्रेसलाई सिद्धान्तनिष्ठ, संगठनात्मक रुपमा बलियो र जनताको पार्टीका रुपमा स्थापित गराउनका लागि गुटगत शैलीको अन्त गर्दै कार्यकर्ताको भावना र चहाना बमोजिम पार्टीलाई सञ्चालन गर्न सकेको खण्डमा स्व खड्काप्रति सञ्चा श्रद्धान्जलि हुने यस समाजको ठहर छ ।

गोकर्ण अर्याल                                 डा केदारनरसिंह के सी
महासचिव                                            अध्यक्ष

मितिः २०७४ चैत १७ गते

 

Share Now

Leave a comment.