Prakash Adhikari May 17, 2023

काठमाडौं, ३ जेठ। यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ ।

विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटेको छ ।
कहाँको भाडा कति ? (हेर्नुहोस् सूचि)

new bhada_page-0001

new bhada_page-0002

new bhada_page-0003

new bhada_page-0004

new bhada_page-0005

new bhada_page-0006

new bhada_page-0007

new bhada_page-0008

new bhada_page-0009

new bhada_page-0010

new bhada_page-0011

new bhada_page-0011

new bhada_page-0012

new bhada_page-0013

new bhada_page-0014

new bhada_page-0015

 

Share Now

Leave a comment.