काठमाडौं, २९ आषाढ । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ ।
“सहायक विदेशमन्त्री डोनाल्ड लु लाई काठमाडौँमा पुन: स्वागत छ। पुराना मित्रलाई एकैछिनका लागि भेट्दा पनि धेरै खुसी लाग्छ। हामी उहाँलाई हाम्रो AmCham को एक सदस्य संस्थासँग भेट गराउन उत्सुक छौँ, जसले नेपालीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्नको लागि अनुपम सिप प्रदान गरेको छ।… https://t.co/8epIedWNUO
— U.S. Embassy Nepal (@USEmbassyNepal) July 14, 2023








