
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना दिंदै विकास र समृद्धिको यात्रामा अग्रसर हुन आग्रह गरेका छन् ।
उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, जन्मजात नेतृत्व र जन्मसिद्ध श्रेष्ठताको परम्परा तोडेर गणतन्त्र स्थापना गरिएको सुनौलो विहानीमा सम्पूर्ण नेपाली दाजुभइ दिदीबहिनीमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
उनले भनेका छन्, गणतन्त्रलाई केवल शब्द प्रयोजनमा मात्र सीमित नगरी आम जीवनको खुसीयालीमा बदल्न विकास र समृद्धिको यात्रामा अग्रसर होऔं। जन्मजात नेतृत्व र जन्मसिद्ध श्रेष्ठताको परम्परा तोडेर गणतन्त्र स्थापना गरिएको सुनौलो विहानीमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
जन्मजात नेतृत्व र जन्मसिद्ध श्रेष्ठताको परम्परा तोडेर गणतन्त्र स्थापना गरिएको सुनौलो विहानीमा सम्पूर्ण नेपाली दाजुभइ दिदीबहिनीमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । गणतन्त्रलाई केवल शब्द प्रयोजनमा मात्र सीमित नगरी आम जीवनको खुसीयालीमा बदल्न विकास र समृद्धिको यात्रामा अग्रसर होऔं।
— K P Sharma Oli (@kpsharmaoli) May 29, 2018